संग्रह
कोरोना संक्रमित तीन जना अस्पताल भर्ना
Clock | नागरिक १ मिनेट पाठ
कोरोना संक्रमित तीन जना अस्पताल भर्ना
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१/२१ वर्षका दुई युवा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय एक पुरुषलाई शुक्रबार कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको हो ।
Whatsapp
नगरपालिकालाई सुरक्षा सामग्री सहयोग
Clock | नागरिक १ मिनेट पाठ
नगरपालिकालाई सुरक्षा सामग्री सहयोग
नगरपालिका र जिल्ला अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र जिल्ला अस्पताल बैतडीलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
Whatsapp
तीन हप्ता पछि कलैया अस्पतालमा पुनःजनरल सेवा
तीन हप्ता पछि कलैया अस्पतालमा पुनःजनरल सेवा
तीन हप्ता पछि कलैया अस्पताललाई पुनःजनरल अस्पताल बनाएर सेवा दिने कार्य शुरु गरिएको छ। जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पतालाई प्रदेश सरकारको निर्णयले अस्थायी कोभिड अस्पताल बनाएर कोरोना संक्रमितको उपचार गर्न शुरु गरे पछि जेठ ४ गते अन्य बिरामीहरूको उपचार सेवा दिने कार्य कलैया अस्तालबाट बन्द गरिएको थियो।
Whatsapp
नामाकरणसँगै ट्रमा सेन्टर विवादमा
नामाकरणसँगै ट्रमा सेन्टर विवादमा
पूर्वी मोरङको उर्लाबारी नगरपालिका–३ मा रहेको मंगलबारे ट्रमा अस्पताल अहिले विवादमा परेको छ । प्रदेश सरकारले अस्पतालको नाम परिवर्तन गर्ने भएपछि उर्लाबारीमा त्यसको विरोध सुरु भएको हो ।
Whatsapp
अस्पतालको कोठै असुरक्षित
अस्पतालको कोठै असुरक्षित
अस्पताल जो धेरै समस्या बिरामी परेर जाने ठाउँ हो । अस्पताल जस्तो संवेदनशिल ठाउँमा आफू असुरक्षित हुन्छु भन्ने कसैको पनि सोच हुँदैन र सोच्दैनन् । तर, बुधबार ठीक त्यसको उल्टो घटना भयो विराटनगरस्थित कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा ।
Whatsapp
कोरोनाबाट ज्यान गुमाएका शिशुको मृत्यु प्रमाणपत्र दिन अस्पतालको आनाकानी
Clock | हरिकृष्ण गौतम २ मिनेट पाठ
कोरोनाबाट ज्यान गुमाएका शिशुको मृत्यु प्रमाणपत्र दिन अस्पतालको आनाकानी
जलजला गाउँपालिका–४ लामाखेतकी सिमा पुनले आफ्नै कोखबाट जन्मिएको छोरालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा गुमाईन् । कोरोना भाइरस सक्र्रमणको कारण ४९ दिनको छोरा गुमाएकी पुनको आँखामा अझै आँँसु रोकिएको छैन । उनको छेउमै रहेका श्रीमान समेत दोस्रो सन्तानको उपचार गरेर घर फर्किने चाहना अधुरै भएको बताउँछन्।
Whatsapp
प्रदेश २ः कोरोना संक्रमित बढे, छैन अस्पताल तयार
Clock | मिथिलेश यादव ८ मिनेट पाठ
प्रदेश २ः कोरोना संक्रमित बढे, छैन अस्पताल तयार
भारतबाट फर्केका वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भयो । उनी एक महिना भारतको नयाँ दिल्लीमा बसेर त्यहाँ कोरोना कहर मच्चाउन थालेपछि दश दिनअघि घर फर्केका थिए ।
Whatsapp
देशभर ६.५७ प्रतिशत अस्पतालमा मात्र आफ्नै अक्सिजन प्लान्ट, स्थिति दयनीय
Clock | नागरिक १ मिनेट पाठ
देशभर ६.५७ प्रतिशत अस्पतालमा मात्र आफ्नै अक्सिजन प्लान्ट, स्थिति दयनीय
कोभिड संक्रमितहरुको उपचारका लागि रहेका ४ सय ७२ अस्पतालमध्ये ३१ वटा अस्पतालसँगमात्र आफ्नै अक्सिजन प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।
Whatsapp
गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट
गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट
गोरखाका ठूला यी दुई अस्पतालले प्लान्ट संचालनमा ल्याउन नसक्दा गोरखामा चितवन, पोखरा र काठमाडौँबाट अक्सिजन खरिद गरिन्छ।
Whatsapp
‘खोप नै कोरोनाबाट बच्ने उत्तम उपाय’ : डा.राजीव कुमार चौधरी
‘खोप नै कोरोनाबाट बच्ने उत्तम उपाय’ : डा.राजीव कुमार चौधरी
कोरोना लागे पनि उनीहरूले सजिलै जित्न सक्छन्। यसैले प्रत्येक नेपालीले खोप लगाउन आवश्यक रहेको छ। आफ्नो दृढ आत्मबल, परिवार तथा आफन्तको सहयोग र हौसलाले पनि कोरोनालाई जित्न मद्दत पुग्ने बताउँदै सेवा गर्दै आएका डा. राजिव चौधरीसँग गरिएको संक्षिप्त कुराकानी।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस