मिथिलेश यादव मिथिलेश यादव
अपराध Clock | मिथिलेश यादव २ मिनेट पाठ
सामान्य विवादको बदला साध्न भारतीय सुटरलाई सुपारी दिएर हत्या
सिरहामा भएका दुई हत्याका घटनामा सामान्य विवादको बदला लिन भारतीय सुटरलाई सुपारी दिएर हत्या गराएको खुलेको छ।
Whatsapp
अपराध Clock | मिथिलेश यादव ५ मिनेट पाठ
घुमुवामार्फत तस्करसँग लाईन रकम बुझ्छन् प्रहरी अधिकारी
यादवले सचिवालयको धम्की दिदै नाकाबाट सहजीकरण गरेको खुलेपछि महोत्तरीमा रहेको गणले सर्च अप्रेशन थालेका बेला स्याउ बरामद भएको थियो ।
Whatsapp
समाज Clock | मिथिलेश यादव १ मिनेट पाठ
हावाहुरीले छतको रेलिङ भत्काउँदा एक महिलाको मृत्यु
हावाहुरीले घरको छतको रेलिङ भत्किएर खस्दा सिरहामा एक जना महिलाको मृत्यु भएको छ।
Whatsapp
समाज Clock | मिथिलेश यादव १ मिनेट पाठ
निर्माण कम्पनीको लापरवाहीले चार सय इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
कमला–कञ्चनपुर सडक योजनाको ठेक्केदार कम्पनी ‘चाइना रेलवे नं. २ इञ्जिनियरिङ ग्रुप’को लापरवाहीका कारण लहानका करिब चार सय नेपाल टेलिकमका ग्राहकको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
Whatsapp
खेल Clock | मिथिलेश यादव १ मिनेट पाठ
लहानमा बन्न थाल्यो क्रिकेट रंगशाला
लहान नगरपालिका-४ स्थित यज्ञभूमि मैदानमा क्रिकेट रंगशाला निर्माणको काम सुरूवात भएको छ। संघ र स्थानीय सरकारको संयुक्त लगानीमा अन्तरास्ट्रिय स्तरको रंगशाला निर्माणको काम सुरू भएको हो ।
Whatsapp
धर्म/संस्कृति Clock | मिथिलेश यादव ३ मिनेट पाठ
मधेसमा आज जुडशीतल पर्व मनाइँदै
जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूध दहीको परिकार खाने चलन छ। त्यस अवसरमा चिचिलोको तरुवा, सोहिजन(सजिनु)को तरकारी, करी र बडीजस्ता परिकार महत्त्वपूर्ण र अनिवार्य मानिन्छ।
Whatsapp
शिक्षा Clock | मिथिलेश यादव १ मिनेट पाठ
सिराहामा एसईई दिने विद्यार्थीको मोबाइल जफत: दुई केन्द्राध्यक्षसहित ६ जना निष्कासित
माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन नेपाली विषयको परीक्षामा सिरहाबाट अनुगमन टोलीले करिब दुई सय मोबाइल बरामद गरेको छ ।
Whatsapp
समाज Clock | मिथिलेश यादव १ मिनेट पाठ
मधेसमा ‘हाई अलर्ट’: प्रदर्शन भड्किन नदिन उच्च सतर्कता
एमालेले देशव्यापी आन्दोलन घोषणा गरेपछि उत्पन्न हुन सक्ने असहज गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरी मुख्यालयले मधेस प्रहरीलाई उच्च सतर्कतामा बस्न सर्कूलर जारी गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
Whatsapp
समाज Clock | मिथिलेश यादव ८ मिनेट पाठ
लागूऔषधको डरलाग्दो भासमा भासिँदै मधेसका युवा, छ वर्षमा ६०६६ जना पक्राउ
सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला मार्फत पहाडी जिल्ला र राजधानी लगायत धेरै सहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस