मिथिलेश यादव
सप्तरीका चारै क्षेत्रमा करिब ५५ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा करिब ५५ प्रतिशत मत खसेको छ।
सिरहामा ६५ प्रतिशत मतदान, पुरुषभन्दा महिला मतदाता धेरै
चारवटै निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ९० हजार ४४५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सिरहामा ६० प्रतिशत मत खस्यो
सिरहामा दिउँसो ३ः३० बजेसम्म ६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्म सिरहाको चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ।
सप्तरीमा चार घण्टामा १५ प्रतिशत मत खस्यो
सप्तरीमा बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
सिरहामा चार घण्टामा ३० प्रतिशत मत खस्यो
सिरहामा बिहान ११ बजेसम्म ३० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्णायक ‘मौन मतदाता’माथि उम्मेदवारको अर्जुनदृष्टि
मधेसको चुनावमा मौन अवधिलाई ‘नतिजा बदल्ने रात’ अर्थात् ‘कत्ल की रात’का रूपमा लिइन्छ ।
तीस वर्षदेखि प्रतिस्पर्धामा यादव र महतो, मतदातालाई भने सुक्दै गएको पानीको चिन्ता
मधेशको राजनीतिमा ३० वर्ष बिताइसकेका महेन्द्र यादव र राजेन्द्र महतो सर्लाहीको क्षेत्र नं-२ का प्रतिस्पर्धी छन्। उनीहरुको प्रतिस्पर्धाले सुख्खा क्षेत्र मानिएको सर्लाही-२ गर्माएको छ।
संघीयता सुरक्षित गर्न मधेस बलियो हुनुपर्छ: उपेन्द्र यादव
संघीयताको जननी नै मधेस प्रदेश भएकोले मधेसको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता स्थापित भएको उनले स्मरण गराए ।
सर्लाहीमा गोली प्रहारबाट घाइते भएका सब-इन्जिनियरको निधन
सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ एकजना सव-इन्जिनियरको गोली प्रहार गरी हत्या गरिएको छ।
Loading...