मिथिलेश यादव मिथिलेश यादव
राजनीति Clock | मिथिलेश यादव ४ मिनेट पाठ
चुनावी सुरक्षा अवैध हतियार चुनौती
प्रहरी अधिकारीका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सिमाना मुख्य चुनौती छ । त्यसमाथि लुकाउन सजिलो हुने साना हतियार नियन्त्रणमा थप चुनौती छ ।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव, सुरेन्द्र यादव ६ मिनेट पाठ
ह्याट्रिकको दाउमा महासेठ, पहिलो जित निकाल्न जुट्दै महेन्द्र
धनुषा–४ नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरूको भिडन्त हुन लागेको क्षेत्र हो ।
Whatsapp
अपराध Clock | मिथिलेश यादव १ मिनेट पाठ
सिरहामा गोली हानी एकको हत्या
सिरहा नगरपालिका वडा नम्बर -७ मा अपरिचित हतियारधारी समूहले एक जनाको गोली हानी हत्या गरेको छ ।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव ४ मिनेट पाठ
दुर्गानन्द झाको ६३ औँ स्मृति दिवस: जसले गणतन्त्रका लागि हाँसीहाँसी जीवन त्यागे
नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्‍यो।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव ११ मिनेट पाठ
सिरहाको दुई निर्वाचन क्षेत्रमा कांग्रेसलाई मत जोगाउनै सकस !
कांग्रेस, एमाले र जसपालाका उम्मेदवारलाई आफ्नो परम्परागत मत जोगाइराख्न सकस परिरहेको छ । यी दलहरू आफ्नो परम्परागत मत जोगाउन सके प्रतिस्पर्धामा अबल उत्रिन्छन् नभए ‘बालेन फ्याक्टर’ उलटफेर गरिदिन सक्ने यी दुई क्षेत्रका आम मतदाताको बुझाई छ ।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव ५ मिनेट पाठ
सिरहा-२: परम्परागत संगठनमाथि ‘बालेन लहर’ हावी
यसपटक नेपाली कांग्रेसबाट रामचन्द्र यादव, नेकपा एमालेबाट नविनकुमार यादव, जसपा नेपालबाट संजीवकुमार यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिवशंकर यादव (शिव) लगायत उम्मेदवार चुनावी मैदानमा छन्।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव ८ मिनेट पाठ
‘बालेन कार्ड’ ले तरंगित मधेस राजनीति
काठमाडौंमा सडक व्यापारी, रिक्सा चालक र सुकुमबासीलाई हटाउँदा बालेनको छवि कतिपयको नजरमा ‘गरिबमारा’को बनेको विश्लेषण गर्दै चन्द्रकिशोर झा भन्छन्, ‘काठमाडौंको सडकबाट हटाइएका ती भुइँमान्छेमा मधेसका धेरै थिए, छन् । ती श्रमजीवी बालेनको नयाँ नेपालको नक्सामा कसरी अटाउलान् ?’
Whatsapp
राजनीति Clock | मिथिलेश यादव १ मिनेट पाठ
एकीकरणपछि नाम जसपा: अध्यक्ष उपेन्द्र, संरक्षक महन्थ
समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव १ मिनेट पाठ
विशेष अधिवेशनको पक्षमा सिरहा कांग्रेसको बहुमत
नेपाली कांग्रेस सिरहाबाट महाधिवेशन प्रतिनिधि चुनिएका बहुमत प्रतिनिधि महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्माले समर्थन गरेका विषेश महाधिवेशनमा भाग लिन काठमाडौं गइरहेका छन् । केही महाधिवेशन प्रतिनिधि काठमाडौं पुगि पनि सेकेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस