मिथिलेश यादव मिथिलेश यादव
समाज Clock | मिथिलेश यादव ५ मिनेट पाठ
सत्यनारायणसँग शारडाको जन्मदिन: आवास खर्च हस्तान्तरण
सत्यनारायणलाई कस्तो सहयोग गर्दा उनको पढाइ निरन्तर गर्न सजिलो हुन्छ भन्ने जिज्ञासा राखे। ‘शुल्क त छात्रवृत्तिबाटै व्यवस्थापन भएको छ, बस्न र खानको खर्च जुटाउन सके ठूलो सहयोग हुन्छ,’ भन्ने जानकारी पाएपछि शारडाले ‘विचार गर्छु’ भन्दै फोन राखे।
Whatsapp
समाज Clock | मिथिलेश यादव १ मिनेट पाठ
सुखीपुरमा प्रेम विवाह विवादले झडप, केटा पक्षका एकजनालाई भेन्टिलेटरमा राखेर उपचार हुँदै
सिरहाको सुखीपुर नगरपालिका–६ खरहीटोलमा प्रेम विवाह प्रकरणलाई लिएर केटा–केटी पक्षबीच झडप भएको छ । झडपमा प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन् ।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव १ मिनेट पाठ
सभामुख छान्न आइतबार निर्वाचन
मधेस प्रदेश सभाको सभामुख चयन गर्न आइतबार निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले पुस ६ गते आइतबार सभामुखको लागि निर्वाचन हुने सदनलाई जानकारी गराईन्।
Whatsapp
धर्म/संस्कृति Clock | मिथिलेश यादव ४ मिनेट पाठ
मिथिला मौलिक लोककला ‘अरिपन’
मिथिलाको लोक संस्कृतिमा अरिपनको महत्व गहिरो छ । अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ । यो चामलको पीठो पानीमा मिसाएर बनाइन्छ, र यसलाई रंगाउन बेसार र सिन्दूर प्रयोग गरिन्छ ।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव १ मिनेट पाठ
लोसपासहित मधेस केन्द्रित तीन दल एक हुँदै
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा), जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण गर्न तीनै दलका अध्यक्षले निर्णय गरेका छन् ।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव १ मिनेट पाठ
मधेसमा अघिल्लो सरकारका सबै निर्णय बदर
कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सबै निर्णय बदर गरेको छ ।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव १ मिनेट पाठ
मधेस सरकारका मुख्य न्यायाधिवक्ता बरखास्त
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४)(ख) बमोजिम मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई पदमुक्त गरेका हुन्।
Whatsapp
खेल Clock | मिथिलेश यादव २ मिनेट पाठ
लहानमा २८ विद्यालय सम्मिलित टी-२० क्रिकेट
प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका क्रेकेट खेलाडीहरूको पहिचान गरी उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने यादवले विश्वास व्यक्त गरे ।
Whatsapp
राजनीति Clock | मिथिलेश यादव १ मिनेट पाठ
मधेसको मुख्यमन्त्रीमा सात दलको सहमति, सार्वजनिक गरेनन् नाम
मधेस प्रदेशमा सात राजनीतिक दलले छलफल पछि नयाँ मुख्यमन्त्रीका नाममा सहमति जुटाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस