टाटा सफारीको नयाँ मोडल बजारमा उपलब्ध
सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।
जाडोमा छालालाई यसरी जाेगाउन सकिन्छ
जाडो महिनामा हावा र पानी दुबै चिसो भएकाले हाम्रो शरीरको छालाहरु सुख्खा हुनेगर्छ। यस कुरालाई बढी ध्यानमा राख्दै स्किन केयर गर्न अत्यन्न जरुरी हुन्छ।
‘फुडी उडी’ २४ घण्टा फुड डेलिभरि गर्ने कम्पनी
फुडी उडी खानाका परिकार डेलिभरि गर्ने अनलाइन कम्पनी हो। करिब तीन वर्षअघि मात्र सञ्चालनमा आएको यो अनलाइन फुड डेलिभरि कम्पनी काठमाडौँस्थित पेप्सीकोलामा अवस्थित छ।
दरबारमार्गमा एउटा फरक ‘ब्राण्ड’
दरबारमार्गमा रहेका दर्जनौ महंगा ब्राण्डका लहरमा सुजित महराको एउटा फरक ब्राण्ड विगत एक दशकदेखि संंचालनमा छ। जनकपुर, जलेश्वरका सुजित महरा विगत १० वर्षदेखि दरबारमार्गमा जुत्ता चप्पल मर्मत गर्दै आएका छन्।
भारतबाट १४ वर्षीया बालिकाको उद्धार
उनलाई भारतीय प्रहरीले देहरादुनको केदारपुरममा फेला पारेको थियो। आफ्नो नाम र गाउँ बाहेक केही पनि थाहा नभएको अवस्थामा उनी फेला परेकी थिइन्। प्रहरीको सोधपुछ पश्चात् ती बालिका नेपालकै चेली रहेको पत्ता लाग्यो।
आफ्नै छोरा अलपत्र पारेर फरार भएका पर्वतका दम्पतिको खोजी
सन् २०१६ मा अभिभावक कुटपिट गरि हरियाणामा एक्लै छोडेर हिडेपछि सुरज बालगृहमा रहदै आएका आफन्त नेपालले जनाएको छ।
सरल मूल्यमा सुविधायुक्त रेनोल्ट काइगर
काइगर मोडलमा २ सय ५ एमएम ग्राउन्ड क्लियरेन्स रहेकाले नेपालको कुनै पनि सडक कन्डिसनलाई उपयुक्त हुने अटोमोबाइल कम्पनीका महाप्रबन्धक अधीर श्रेष्ठले बताए। २८ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने रेनोल्टको काइगर मोडल कम्प्याक्ट एस.यू.भी. सेगमेन्ट सबैभन्दा बढी सुविधासम्पन्न रहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए।
कोभिडका कारण यारतुंग पर्व औपचारिकतामै सीमित
मुस्ताङ जिल्लाको बारागाउँ मुक्ति क्षेत्र ग्रामिण नगरपालिकाका वासिन्दाले मनाउने यारतुंग पर्व यस वर्ष औपचारिकतामै सीमित गरि मनाइएकाे छ। काेभिडका कारण उक्त पर्व औपचारिकतामा मनाइएकाे हाे।
सिसडोल सडककै कारण उपत्यकाको फोहोर अस्तव्यस्त
'बाटो मर्मतको काम भइरहेको छ। अबको १५ दिनमा फोहोर उठाउन सुरु गर्छौ', श्रेष्ठले नागरिकसँग भने,'एक सयभन्द बढी फोहोरले लोड गरिएका ट्रक बाटो अवरुद्ध भएकै कारण होल्डिंगमा छन्।'
Loading...