सरोज कुमारी चौधरी सरोज कुमारी चौधरी
स्वास्थ्य Clock | सरोज कुमारी चौधरी ३ मिनेट पाठ
मास्कको प्रयोग मात्र हैन गुणस्तर पनि जानौँ
कोभिडका कारण अनिवार्य रुपमा मास्क लगाउन थालिएकोपनि एक वर्षभन्दा बढी भयो। अहिले मास्कविना घरबाट निस्कने कल्पना समेत गर्न सकिन्न मास्क दैनिक प्रयोग हुने एक महत्वपूर्ण वस्त्रजस्तै बनेको छ। मास्क लगाउन अनिवार्य भएसंगै बजारमा औषधी पसलदेखि तरकारी पसलमा समेत भेटिन थालेको छ।
Whatsapp
समाज Clock | सरोज कुमारी चौधरी २ मिनेट पाठ
बन्धक जीवनको तीन वर्षपछि सिमाको उद्धार
आमाबाबुलाई छोराले जस्तै खुसी दिने रहर बोकेर कामको खोजीमा हिँडेकी सिमाले जीवनमा सबैभन्दा ठूलो पीडा भोग्नु पर्यो। उनले जसलाई विश्वास गरिन्, त्यसैबाट धोका पाइन्। उनको यो कथा सायद् अझै बन्दी हुन्थ्यो होला, यदि उनले त्यहाँबाट भाग्ने आँट नगरेकी भए। उनले ‘बरु मर्छु, तर यहाँ बस्दिन’ भनेर जीवनलाई नै जोखिममा राखेर काम गर्दै आएको घरको पर्खाल नाघिन्।
Whatsapp
समाज Clock | सरोज कुमारी चौधरी २ मिनेट पाठ
शवसँगै मनहरु जल्छन्...
यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो।
Whatsapp
ब्लग Clock | सरोज कुमारी चौधरी ३ मिनेट पाठ
नारी हुनु र नारीबादी बन्नु कति सहज ?
तपाईँले नारीको परिभाषा कसरी बुझनुहुन्छ यो तपाईँको सानैदेखी हुर्किने क्रमको कुराहरुले झलकाउछ।तपाईँको परिवारमा नारीको कस्तो अर्थ सिकाईयो , तपाईको स्कुले जीवनमा कसरी बुझनुभयो यी कुराहरुले तपाईको मन मस्तिष्कमा यस शब्दको अर्थ अडिएर बसेको हुन्छ। तपाईँ महिला हुनुस् या पुरुष तपाईको परिचयसंग यसको कुनै पनि सरोकार रहदैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस