संग्रह
भारतको सकारात्मक धारणाकै कारण हामी अहिले यहाँ छौँः प्रचण्ड
भारतको सकारात्मक धारणाकै कारण हामी अहिले यहाँ छौँः प्रचण्ड
‘नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रै पनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु,' उनले भने, 'त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो। हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो। त्यसकारण हामी अहिले यहाँ छौँ।’
Whatsapp
माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल
माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल
जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए। माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ।
Whatsapp
अस्वस्थ भएपछि प्रचण्ड अस्पताल भर्ना
Clock | नागरिक १ मिनेट पाठ
अस्वस्थ भएपछि प्रचण्ड अस्पताल भर्ना
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्।
Whatsapp
प्रचण्डसँग होसियार रहन ओलीको आग्रह
Clock | नागरिक १ मिनेट पाठ
प्रचण्डसँग होसियार रहन ओलीको आग्रह
अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे।
Whatsapp
माओवादी छाडी एमालेमा गएका मधेश केन्द्रित नेतालाई प्रचण्डले भनेः कुकुरको पुच्छर बाँगाको बाँगै
Clock | नागरिक २ मिनेट पाठ
माओवादी छाडी एमालेमा गएका मधेश केन्द्रित नेतालाई प्रचण्डले भनेः कुकुरको पुच्छर बाँगाको बाँगै
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरेका छन्।
Whatsapp
पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ: दाहाल
पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ: दाहाल
मैले प्रधानमन्त्रीलाई भनिसकेको छु, ‘पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ।’ नेपाली कांग्रेसमा स्थानीय तह चुनावमा तालमेल हुने दहालको भनाई छ।
Whatsapp
चुनाव केन्द्रित कार्यक्रमसहित प्रचण्ड चितवनमा
चुनाव केन्द्रित कार्यक्रमसहित प्रचण्ड चितवनमा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चुनाव घोषणा पछि पहिलोपटक चितवन आएका छन्।
Whatsapp
नागरिकता विधेयकलाई गलत ढंगले गलत उदेश्यका लागि प्रचार गरियो: प्रचण्ड
Clock | नागरिक १ मिनेट पाठ
नागरिकता विधेयकलाई गलत ढंगले गलत उदेश्यका लागि प्रचार गरियो: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नागरिकता विधेयकलाई गलत ढंगले प्रचार गरिएको बताएका छन्।
Whatsapp
इतिहास निर्माणका लागि प्रचण्ड गोरखाबाट चुनाव लड्न आउनुभएको हो : डा भट्टराई
Clock | रासस १ मिनेट पाठ
इतिहास निर्माणका लागि प्रचण्ड गोरखाबाट चुनाव लड्न आउनुभएको हो : डा भट्टराई
अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस