सुरेन्द्र यादव सुरेन्द्र यादव
धर्म/संस्कृति Clock | सुरेन्द्र यादव ५ मिनेट पाठ
जानकी मन्दिरको महन्त गद्दीमा पुग्न नयाँ बहस : ट्रस्टमा नलगे बर्बादी सुरु हुने तर्क
बीस वर्षदेखि मन्दिरमा एकछत्र राज गरेका रामतपेश्वरको महन्त पद खुस्किन लागेपछि उनले ‘ट्रस्ट’ को कुरा उठाएको आरोप लागेको छ । तर रामरोशन ‘ट्रस्ट’ को पक्षमा छैनन् ।
Whatsapp
राजनीति Clock | सुरेन्द्र यादव १ मिनेट पाठ
दुई दिनको छलफलपछि सरकार र हिन्दु सम्राट सेनाबिच जुट्यो सहमति
सुनसरी घटनाको लिएर आन्दोलनरत हिन्दु सम्राट सेना र नेपाल सरकारबिच १३ बुँदामा सहमति भएको छ।
Whatsapp
राजनीति Clock | सुरेन्द्र यादव ३ मिनेट पाठ
गृहमन्त्री गुरुङसँग संयुक्त हिन्दु मोर्चाको १३ बुँदे माग (पत्रसहित)*
हिन्दु राष्ट्र कायम गर्न तीन महिनाभित्र सर्वदलीय बैठकमार्फत प्रक्रिया अगाडि बढाउने सम्झौता भएको छ। आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले आजैदेखि आन्दोलन स्थगित गर्ने सहमति गरेको छ।
Whatsapp
राजनीति Clock | सुरेन्द्र यादव १ मिनेट पाठ
सहमति नजुटेपछि वार्ताकै बीच खाजा खान निस्किए गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेनाबीच अढाई घण्टा छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।
Whatsapp
राजनीति Clock | सुरेन्द्र यादव १ मिनेट पाठ
गृहमन्त्री गुरुङ जनकपुरमा
आन्दोलनरत पक्षसँग वार्ताका लागि उनी जनकपुर आइपुगेका हुन्।
Whatsapp
समाज Clock | सुरेन्द्र यादव १ मिनेट पाठ
जनकपुरमा कर्फ्यु हटाइयो, केही स्थानमा निषेधाज्ञा जारी
जनकपुरमा बिहीबारदेखि लगाइएको कर्फ्यु हटाएर केही स्थानमा निषेधाज्ञा जारी गरेको छ।
Whatsapp
समाज Clock | सुरेन्द्र यादव १ मिनेट पाठ
जनकपुरमा सद्‌भाव र्‍याली
हिन्दु-मुस्लिम समुदायको अगुवा तथा जनप्रतिनिधिहरूको सहभागितामा रेल्वे स्टेशनबाट सद्‌भाव र्‍याली निकालिएको हो।
Whatsapp
समाज Clock | सुरेन्द्र यादव १ मिनेट पाठ
जनकपुरमा शनिबार बिहान सद्भाव र्‍याली निकालिने
जनकपुरधाममा शनिबार हिन्दु–मुस्लिम समुदाय मिलेर सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ।
Whatsapp
समाज Clock | सुरेन्द्र यादव १ मिनेट पाठ
धनुषामा मन्दिरभित्र सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या
धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस