प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ । मंगलबार दिउँसो थप एक सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको प्रदेश २, सामाजिक विकास मन्त्रालयका सचीव रामप्रसाद घिमिरेले बताए ।
घिमिरेका अनुसार थपिएका संक्रमीतहरू सप्तरी जिल्लामा ३ जना, सिराहा जिल्लामा २ जना, धनुषा जिल्लामा २१ जना, महोत्तरी जिल्लामा ८९ जना, सर्लाहीमा १६ जना, रौतहट जिल्लामा ५२ जना, पर्सा जिल्लामा २ जना पुरुषहरु छन् । संक्रमितहरूलाई सम्बन्धित जिल्लामा संचालित आइसोलेसनमा भर्ना गरिएको छ ।
नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् । हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । यसअघि सोमबार दिउँसाेसम्म ६२ जना कोरोना संक्रमित थपिएका थिए ।
धनुषामा २ जना, खोटाङमा एक जना, बाँकेमा १२ जना, दैलेखमा १ जना, झापामा १ र सुनसरीमा एक जना नयाँ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा एक जनामा कोरोना देखिएकाे छ । कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।