संग्रह
जातीय स्मारक हटाउन टेलर स्विफ्टको आह्वान
गायिका टेलर स्विफ्टले टेनेसीका सांसदहरूलाई जातीय स्मारक हटाउन आह्वान गरिरहेको छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ‘खलनायक मूर्तिहरूको लायक नभएको’ ट्वीट गर्दै जातीय स्मारक हटाउन आह्वान गरेकी थिइन ।
सामाजिक सञ्जालमा ट्रोलको शिकार बनिन् सोनम
बलिउड अभिनेत्री सोनम कपूरले आइतबार गरेको एउटा ट्वीटका कारण उनी दिनभर सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी छिन् । ‘फादर्स डे’को अवसरमा उनले गरेको ट्वीटले गर्दा सोनम ट्रोलको शिकार हुन पुगेकी हुन् ।
सामाजिक सञ्जालसम्बन्धी निर्देशिकाप्रति फ्रिडम फोरमको चिन्ता
फ्रिडम फोरमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याउन लागेकोप्रति चिन्ता व्यक्त गरेको छ।
सामाजिक सञ्जालमा अदालतको वाहवाही
सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गरेपछि सामाजिक सञ्जालमा अदालतको वाहवाही भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ट्विटरमा भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।
नेतृ झाँक्रीको प्रश्न : महामारीको बेला महाराज महारानीलाई चुनाव ?
समसामयिक विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेतृ झाँक्रीले आफूहरुले अन्तिम समयसम्म संसदलाई जोगाउन चाहेको भए पनि खराब नियतका मान्छेहरुको षड्यन्त्रसामु आफूहरुको केही नलागेको बताइन्।
भर्जिन गोल्डको स्वर्णसिक्का विजेता घोषणा
मदिरा ब्रानड भर्जिन गोल्डले भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ। ५ अगस्टमा गरिएको लक्की ड्रमा स्याङजा खाजा घर बसपार्कले एक तोला सुनको सिक्का जितेको कम्पनीले जानकारी गराएको छ।
आम्दा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेको प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए।
‘सञ्चार उद्योग सक्षम हुन एकता आवश्यक’
सञ्चार उद्योग सफल र सक्षम बन्न एक आपसमा एकताको आवश्यकता औंल्याइएको छ। बिहीबार नेपाल मिडिया एलाइन्सले आयोजना गरेको कार्यक्रमका सहभागीले सञ्चार उद्योगले आपसमा प्रतिस्पर्धा नगरी एकता आवश्यक परेको बताए।
इराकी प्रधानमन्त्रीको हत्या प्रयास
सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन्
सामाजिक सञ्जालको ‘पोस्ट’ले पैतालीस वर्ष जेलमा
साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ।