एएनआई एएनआई
अन्तर्राष्ट्रिय Clock | एएनआई २ मिनेट पाठ
कोप–२९ सुरु, जलवायु सङ्कटको सामनामा केन्द्रित रहेर छलफल
बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई २ मिनेट पाठ
इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गरेका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई ३ मिनेट पाठ
अमेरिकामा ४७औँ राष्ट्रपति छान्न मतदान सुरु
संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपति छान्न मतदान सुरु मङ्गलवार मतदान सुरु भएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षकहरु आन्दोलनमा
खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
प्यालेस्टिनीलाई सहयोग गर्ने एजेन्सीलाई इजरायलमा काम गर्न रोक
इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गरेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी
उत्तर कोरियाले कम्तिमा तीन हजार उत्तर कोरियाली सेना अक्टोबरमा रूसमा पठाएको अमेरिकाले दाबी गरेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई २ मिनेट पाठ
बङ्गलादेशका राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन कब्जा गरेका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई ३ मिनेट पाठ
सन् २०२८ सम्ममा १० खर्ब डलरको डिजिटल अर्थतन्त्र हब बन्ने भारतको लक्ष्य
युपीआई जस्ता घरेलु प्राविधिक आविष्कारहरूबाट लाभ उठाउँदै भारत वास्तविक समयको भुक्तानीको विश्वव्यापी उदाहरण बनेको छ। भारतको डिजिटल रूपान्तरण आर्थिक विकासको लागि ‘गेम चेन्जर’ हुनेछ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई २ मिनेट पाठ
अमेरिकी अन्तरिक्ष यात्री सुनीता र विलमोरले राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान गर्ने
सन् २०२५ को फेब्रुअरीसम्म सुनिता र विलमोरलाई अन्तरिक्षमै बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट उनीहरूले मतदान गर्ने भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस