एएनआई एएनआई
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने
संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप वितरण सुरु गर्ने जनाएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
बेलायतका प्रधानमन्त्री जोन्सनले गरे प्रमिकासँग तेस्रो विवाह
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन्। बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
कोभिड उपचारको छ हप्ता भित्रका बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’ सङ्क्रमणको बढी जोखिम: चिकित्सक
कोभिड उपचारको छ हप्ताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई २ मिनेट पाठ
अध्ययन भन्छः भारतमा ५० प्रतिशतले अझै मास्क लगाउँदैनन्
भारतमा अहिले पनि झन्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई २ मिनेट पाठ
डब्लुएचओ भन्छः विश्व नै खोप विभेदको जोखिममा छ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन्। उनले सोमबार पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा विभेद भएको बताएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस