एएनआई
अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बन्दै
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका हुन्।
भारतबाट हसिनालाई फिर्ता गर्न बङ्गलादेशले आग्रह गर्ने, छलफलमा जुट्यो भारत
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि बङ्गलादेशले भारतलाई आग्रह गर्ने भएको छ।
पाकिस्तानका ४१ प्रतिशत महिलामा रक्तअल्पता, १४ प्रतिशत बच्चा कम तौलका
गुणस्तरहीन स्तनपानले स्तन र पाठेघरको क्यान्सरबाट वार्षिक दुई हजार र टाइप २ मधुमेहले एक हजार एक सयको मृत्यु हुन्छ। पाकिस्तानमा प्रत्येक वर्ष जन्मको समयमा कम तौलका १४ लाख घटना दर्ता गरिएको छ।
महिलाप्रति थप कठोर बन्दै तालिबान, सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध
तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध लगाएको छ।
हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह
बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशसँग सुपुर्दगी गर्न आग्रह गरेका छन्।
भारतमा स्मार्टफोनको प्रयोगले ८० करोड नागरिक गरिबीबाट बाहिर निस्कन सफल
स्मार्टफोनको प्रयोग ८० करोड भारतीयलाई गरिबी निवारणमा सहयोगी सिद्ध भएको एक अध्ययनले देखाएको छ।
रुससँगको युद्ध अन्त्य गर्न चाहन्छ युक्रेन!
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा जुटेका छन्।
बेल्जियमका प्रधानमन्त्री डी क्रूद्वारा राजीनामाको घोषणा
बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिएका छन्।आइतबार राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु रोक्न गाह्रो भएको भन्दै उनले उपलब्ध नतिजा आफुले आशा गरेको नभएको बताए।
तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु, ३३ घाइते
भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको छ।
Loading...