एएनआई एएनआई
अन्तर्राष्ट्रिय Clock | एएनआई ३ मिनेट पाठ
इजराइलसँग नयाँ वार्ताको प्रस्ताव हमासद्वारा अस्वीकार
टेलिफोन अन्तर्वार्तामा हमदानले गाजाबाट इजरायली सुरक्षाकर्मीको फिर्ता र बन्धकहरूको रिहाइ वार्ताका प्राथमिकता हुनुपर्ने बताए।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई २ मिनेट पाठ
पाकिस्तानका सबै सरकारी उद्योगलाई निजीकरण गरिने
पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफले सबै सरकारी उद्योगलाई निजीकरण गर्न आदेश दिएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
चालक दलका सदस्यहरू एकाएक बिरामी भएपछि...
चालक दलका सदस्यहरू एकाएक बिरामी भएपछि एयर इन्डिया एक्सप्रेसका ७० भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द गरिएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २१ घाइते
पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
रुसद्वारा २३५ जना अस्ट्रेलियालीमाथि प्रतिबन्ध
अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमाथि प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा २ सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको हो।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
युक्रेनको चेर्निहिभमा रुसकाे मिसाइल हमला : १७ जनाको मृत्यु
युक्रेनको व्यस्त डाउनटाउन चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार भएपछि किभ र मस्कोबीच चलिरहेको द्वन्द्वमा कम्तिमा १७ जनाको मृत्यु भएको छ। हमलामा अन्य धेरै घाइते भएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
गाजाको शरणार्थी शिविरमा आक्रमणः १३ को मृत्यु, २५ भन्दा बढी घाइते
मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा आक्रमणमा हुँदा १३ जनाको मृत्यु भएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको चपेटामा आउने चेतावनी
गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको पनि बताइएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमामाथि प्रतिबन्ध
दक्षिण अफ्रिकामा आगामी मे २९ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस