एएनआई एएनआई
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा 'हेमोफिलिया' रोग
इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई २ मिनेट पाठ
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज
मुद्दामा पाकिस्तानका पूर्व प्रधान न्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
संयुक्त राष्ट्रङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा
गत अक्टोबर ७ गते इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका बाह्र जना कर्मचारीहरू संलग्न रहेको इजरायली दाबीका कारण मानवीय सङ्गठनले आलोचनाको सामना गर्नुपरेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
मुम्बईको २२ तले भवनमा भीषण आगलागी
भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित
भारतको राजधानी नयाँ दिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधबार हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरणमा
नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रवार बताएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
दिल्लीस्थित इजरायली दूतावास नजिकै विस्फोट, भ्रमणमा नजान सुझाव
इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको हो।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
गाजा युद्धमा घाइते ६०० भन्दा बढी इजरायली सेनाको उद्धार
दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएनआई १ मिनेट पाठ
इरानद्वारा १३ हजार अवैध अफगान आप्रवासी निष्कासित
इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस