रेखा भुसाल रेखा भुसाल
अपराध Clock | रेखा भुसाल २ मिनेट पाठ
कल बाइपासमा संलग्न एक जना पक्राउ : नक्कली भारतीय नोटसहित दुई जना पक्राउ
गुरुङले लामो समयदेखि बेलहियाको मुक्ति होटल एण्ड रेष्टुरेन्टमा कोठा भाडामा लिएर कल बाइपासको काम गर्दै आएको सूचनाका आधारमा प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।
Whatsapp
समाज Clock | रेखा भुसाल १ मिनेट पाठ
सामाजिक सद्भावका लागि लुम्बिनीमा शान्ति पाठ
लुम्बिनी विकास कोषको आयोजनामा मायादेवी मन्दिर परिसरमा आज शान्ति पाठ गर्दै धार्मिक सहिष्णुता, सद्भाव, आपसी भाइचारा र दिगो शान्तिको कामना गरिएको छ।
Whatsapp
समाज Clock | रेखा भुसाल २ मिनेट पाठ
साढे ३ किमि सडक बनाउन १० वर्ष!
दुईपटक ठेक्का सम्झौता, सातपटक म्याद थप र लागत वृद्धि हुँदासमेत आयोजनाको भौतिक प्रगति करिब ६२ प्रतिशत मात्रै पुगेको छ।
Whatsapp
समाज Clock | रेखा भुसाल २ मिनेट पाठ
कात्तिकमा सकिएला सिद्धबाबा सुरुङमार्ग ?
सिद्धबाबा सुरुङमार्गलाई आगामी कात्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने गरी काम भइरहेको दाबी आयोजनाले पक्षले गरे पनि अहिलेसम्म ७० प्रतिशतमात्र काम भएको छ।
Whatsapp
अर्थ Clock | रेखा भुसाल ५ मिनेट पाठ
खर्च टार्न ऋण खोज्दै उखु किसान
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्।
Whatsapp
स्वास्थ्य Clock | रेखा भुसाल १ मिनेट पाठ
अधिकांश स्थानीय अस्पताल योजना अलपत्र
रुपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटामा १५ शय्याको अस्पताल निर्माण गर्ने भनिए पनि अधिकांशमा योजना अलपत्र छन्।
Whatsapp
अर्थ Clock | रेखा भुसाल ४ मिनेट पाठ
भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजश्व सङ्कलन, २ खर्ब ६९ अर्ब बढी व्यापार घाटा
भैरहवा भन्सारले यसपालि पनि राजश्व सङ्कलनमा विभागले दिएको लक्ष्य भेट्टाउन सकेन।
Whatsapp
अर्थ Clock | रेखा भुसाल ४ मिनेट पाठ
सुनसान लुम्बिनी: भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न व्यवसायीको माग
अघिल्ला वर्षहरूमा बेलहिया नाका हुँदै नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको पहिलो रोजाइ लुम्बिनी हुने गरेको थियो।
Whatsapp
अर्थ Clock | रेखा भुसाल ६ मिनेट पाठ
होटेल क्षेत्रमा भएको खर्ब बढीको लगानी डुब्ने भय
करिब डेढ दशक अघिसम्म बुटवल, भैरहवामा एउटा पनि तारे होटेल थिएन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस