एजेन्सी
जसले आफूलाई अरूसँग सेल्फी खिच्ने बनाए
अकिबले सीमित पूर्वाधार र अवसरबीच स्थानीय मैदानमै क्रिकेट खेल्दै आफ्नो बाल्यकाल बिताए।
नेतान्याहूले मानेनन् ट्रम्पको १५ बुँदे गाजा सम्झौता
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति सम्झौतालाई अस्वीकार गरेका छन्।
चन्द्रमामा कारखाना बनाउने एलन मस्कको तयारी, रोबोटले गर्नेछन् काम
स्पेसएक्सले भविष्यमा चन्द्रमामै कारखाना निर्माण गरेर त्यहाँ उपग्रह तथा अन्य आवश्यक सामग्री उत्पादन गर्ने योजना अघि सारेको छ।
फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्ध यताकै धेरै क्षति
यस वर्ष फ्रान्सले दोस्रो विश्वयुद्धपछिको कुनै पनि समयभन्दा बढी डढेलोको क्षति बेहोरेपछि आगलागीको कारणबारे बहस चर्किएको छ।
फुटबल स्टार लियोनेल मेसीका बुबा होर्हे मेसीको निधन
अर्जेन्टिनाका चर्चित फुटबलर लियोनेल मेसीका बुबा होर्हे मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
विश्व स्टार रोज्दैनन् प्रिमियर लिग
ब्राजिलका भिनिसियस जुनियर आर्सनलमा आबद्ध भएका भए, खेलजीवनको उत्कर्ष लयमा हुँदा इङ्लिस प्रिमियर लिग रोज्ने विश्वका सीमित सुपरस्टार बन्ने थिए।
एआईले पहिलो पटक बनायो नयाँ भाइरस
अमेरिकाका वैज्ञानिकहरूले एआईको प्रयोग गरेर प्रकृतिमा पहिले कहिल्यै नभेटिएका नयाँ भाइरसहरू सिर्जना गरेका छन्।
चन्द्रमासँग स्पेसएक्स रकेट कसरी ठोक्कियो ?
रकेटको खाली भाग करिब ५,४०० माइल प्रतिघण्टाको गतिमा चन्द्रमामा ठोक्किएको थियो।
इङ्लिस प्रिमियर लिग: नाै नयाँ प्रशिक्षक, नयाँ युग
नयाँ सिजन (२०२६–०२७) को इङ्लिस प्रिमियर लिग अझै सुरु भएको छैन तर सिजन सुरु हुनुअघि नै यसले केही इतिहास रचिसकेको छ।
Loading...