संग्रह
‘कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जान्छ तर पार्टी फुट्दैन’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृति आफै पतन भएको जाने टिप्पणी गरेका छन्। ४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफुलाई सर्वोपरी ठान्ने र आफैलाई केन्द्रविन्दुमा राख्नेहरू आफै पतन भएर जाने र त्यो प्रवृति पनि पतन हुने टिप्पणी गरे ।
जोखिममा प्रदेश सरकारको नेतृत्व
निर्वाचन हुने अवस्था आए केपी ओली समुहलाई अप्ठ्यारोमा पार्ने रणनीतिमा पुष्पकमल दाहाल — माधव कुमार नेपाल समुह लाग्ने तयारी गरेको छ । यसका लागि यो समुहको प्रुमख तारोमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल पर्ने छन् ।
अहिलेसम्म कुनै सहमति भएको छैन: नेता नेपाल
आज सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नेता नेपालले सहमतिका लागि वार्ता र लचकता दुवै अपनाउने पक्षमा आफू रहेको तर अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका हुन्।
निर्वाचनले देशको अन्यौल हटाउँछः अध्यक्ष नेपाल
गृह जिल्ला रौतहटको गरुडा नगरपालिका १ जयनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पहिलेको भन्दा फरक परिस्थितिमा चुनाव हुन गइरहेको बताएका छन्।
गफाडी संस्कारलाई बोकेर अगाडी नबढ्न प्रधानमन्त्री दाहाललाई नेपालको सुझाव
नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गफाडी संस्कारलाई बोकेर अगाडी नबढ्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका छन्।
यस्तो छ नेकपा एसका अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन
आजकाे बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। भने महासचिव डा. वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
बालुवाटार जानुअघि नेपालले गरे ओलीसंग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि बालुवाटारबाट बाहिरिएका ओली नेपाललाई भेट्न महराजगन्ज पुगेका हुन्। बालुवाटारको छलफलमा जानुअघि माधव नेपाल र ओलीबीच छलफल भएको हो। .