मदन ठाकुर मदन ठाकुर
समाज Clock | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
समाज Clock | मदन ठाकुर १ मिनेट पाठ
ट्रमा सेन्टर सार्ने निर्णयविरुद्ध ढल्केबरमा मशाल जुलुस, सोमबार पूर्व–पश्चिम राजमार्ग बन्दको घोषणा
ढल्केबरमा ट्रामा सेन्टर कायम रहनुपर्ने माग गर्दै स्थानीयवासीले ढल्केबर बजारमा मशाल जुलुस प्रदर्शन गरेका छन्।
Whatsapp
समाज Clock | मदन ठाकुर २ मिनेट पाठ
गौरका छाडा छाडिएका कुकुरलाई एन्टीरेबिज खोप हानिँदै
रौतहटको सदरमुकाम गौरमा छाडा तथा भुसिया कुकुरबाट मानिसमा सर्न सक्ने रेबिज रोगको जोखिम न्यूनीकरण गर्न कुकुरलाई एन्टी–रेबिज खोप लगाउन थालिएको छ।
Whatsapp
राजनीति Clock | मदन ठाकुर १ मिनेट पाठ
वास्तविक लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा बनाएका हौँ : प्रभु साह
पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् ।
Whatsapp
समाज Clock | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा लालबकैयाको बाढीले हुलाकी सडक अवरुद्ध
हुलाकी सडकखण्डको पश्चिम लच्कामा लालबकैया नदीको जलस्तर बढेपछि सडक अवरुद्ध भएको छ।
Whatsapp
समाज Clock | मदन ठाकुर १ मिनेट पाठ
मृग बचाउने क्रममा रौतहटमा पेट्रोल ट्याङ्कर पल्टियो, आगलागीपछि पूर्ण रूपमा नष्ट (अपडेट)
रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भई ट्याङ्कर पूर्ण रूपमा नष्ट भएको छ।
Whatsapp
समाज Clock | मदन ठाकुर १ मिनेट पाठ
१२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा भीषण आगलागी, चालकको सकुशल उद्धार
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटकाे गुजरा नगरपालिका वडा नम्बर ३ धनसार पुल नजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भएर आगलागी भएको छ।
Whatsapp
अपराध Clock | मदन ठाकुर १ मिनेट पाठ
सिरहाको लहानमा पेस्तोलसहित तीन जना पक्राउ
सिरहाको लहान नगरपालिका वडा नम्बर २२ सलोखरीबाट प्रहरीले म्याग्जिन सहितको पेस्तोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
अर्थ Clock | मदन ठाकुर ४ मिनेट पाठ
करोडौंका सरकारी डिप बोरिङ ‘फेल’ : पानी नआउँदा किसान आफ्नै खर्चमा सिँचाइ गर्न बाध्य
सरकारी योजना असफल बन्दा किसानले अपेक्षित लाभ त पाउन सकेका छैनन्, उल्टै उनीहरूको खेतीयोग्य जमिन प्रयोगविहीन संरचनाले ओगटिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस