संग्रह
भारतमा कोरोनाबाट एकैदिनमा ५७ हजार बढी संक्रमित
भारतमा कोरोनाबाट एकैदिनमा ५७ हजार बढी संक्रमित
भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबै भन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित भएका छन् ।
Whatsapp
भारतबाट घर फर्कनेको लर्को
भारतबाट घर फर्कनेको लर्को
भारतमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिइरहेका छन्।
Whatsapp
भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो
भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १ सय ७० सङ्क्रमित भएका छन्। त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ७ सय ६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको मङ्गलबार जनाइएको छ।
Whatsapp
भारतमा कोरोना: २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु
भारतमा कोरोना: २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु
भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन्।
Whatsapp
भारतमा कोरोना संक्रमण: सङ्क्रमित र मृत्युको शुक्रबार नयाँ रेकर्ड
भारतमा कोरोना संक्रमण: सङ्क्रमित र मृत्युको शुक्रबार नयाँ रेकर्ड
यहाँ गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ। यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो। यसरी भारतमा अहिलेसम्ममा संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ।
Whatsapp
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो
विश्वकै सबैभन्दा बढी कोरोनाविरुद्धको खोप उत्पादन हुने छिमेकी राष्ट्र भारतमा कोरोनाको कारण बुधबारसम्म मृत्यु हुनेको सङख्या २ लाख नाघेको छ।
Whatsapp
भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३५ हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३५ हजार सङ्क्रमित
मन्त्रालयकाअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ। सरकारी अधिकारीहरूकाअनुसार भारतमा शनिबार २० लाख चार हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन्।
Whatsapp
भारतमा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण
भारतमा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण
मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या २० हजार १८ रहेको जानकारी दिएका छन्। एउटै समयमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस