दिलबहादुर छत्याल दिलबहादुर छत्याल
समाज Clock | दिलबहादुर छत्याल ४ मिनेट पाठ
आर्थिक चलखेलले बिरामीको स्वास्थ्यमाथि खेलबाड: मोटो रकम लिएर घटना सामसुम पारिँदै
अस्पतालले कमजोरी गरेर बिरामी मारेको भन्दै आफन्त र स्थानीयले विरोध गरे। विरोधपछि अस्पतालले मृतकका आफन्तलाई २२ लाख रुपैयाँ दिएर घटनालाई सामसुम पारे।
Whatsapp
राजनीति Clock | दिलबहादुर छत्याल ४ मिनेट पाठ
अल्पमतमै सरकार चलाउँदै मुख्यमन्त्री शाह
अल्पमतकै अवस्थामा मुख्यमन्त्री शाहले दुरगामी महत्वका निर्णय गरेका छन् ।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल २ मिनेट पाठ
ग्रिनेड पड्केर दुई सैनिक घाइते
कैलालीमा तालिम अभ्यासका क्रममा ग्रिनेड पड्काउँदा एक सैनिकले ज्यान गुमाउनु परेको ४२ दिन नबित्दै त्यही प्रकृतिको घटना दोहरिएर दुई सैनिक घाइते भएका छन्।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल ४ मिनेट पाठ
कार्यालय समयमै निजी क्लिनिकमा व्यस्त चिकित्सक, सेती अस्पतालले चाल्यो कडा कदम
सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रूपमा रहेको सेती प्रादेशिक अस्पतालका चिकित्सक अस्पतालको कार्यालय समयमै निजी अस्पताल र क्लिनिकमा बस्ने गरेका छन्।
Whatsapp
अर्थ Clock | दिलबहादुर छत्याल ३ मिनेट पाठ
त्रिनगर नाकाबाट २९ अर्बको सामान आयात
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाका त्रिनगर बाट आयात हुने वस्तुको तुलनामा निर्यात न्यून रहेको छ।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल ३ मिनेट पाठ
पेपरलेस धनगढी : अब घरमै सेवा
धनगढी उपमहानगरपालिकाबाट सेवा लिनका लागी सेवाग्राहीले अब कार्यालयमा पुगेर कर्मचारीको कोठा कोठा धाउनु पर्ने छैन।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल ३ मिनेट पाठ
बोक्सी आरोपमा कुटपिटपछि मृत्यु: आरोपित १३ दिनमै छुटे, न्यायको पर्खाइमा पीडित परिवार
आमाको मुख र नाकबाट फिज निस्किरहेको अवस्थामा प्रहरी घटनास्थल पुगेको थियो। तर तत्काल अस्पताल नलगिएको र कम्बल ओढाएर भोलिपल्ट अनुसन्धान गर्ने भन्दै प्रहरी फर्किएको उनले आरोप लगाए।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल १ मिनेट पाठ
विद्यालयको लापरबाहीले बालकको ज्यान गएको परिवारको दाबी
बालकलाई ठक्कर दिने २६ वर्षीय चालक सागर चौधरी र मोटरसाइकलको पछाडि बसेका गुटराम डगौरा थारू पक्राउ परेका छन्। चालकसँग लाइसेन्ससमेत नभएको प्रहरीले जानकारी दिएको छ।
Whatsapp
राजनीति Clock | दिलबहादुर छत्याल ४ मिनेट पाठ
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहले राजीनामा नदिँदा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा
मुख्यमन्त्री शाहले पदबाट राजीनामा नदिँदा नयाँ सरकार गठनको प्रक्रिया नै अन्योल बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस