दिलबहादुर छत्याल
धनगढीमा डा. गोविन्द केसीको २४ औं सत्याग्रह सुरु
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी कैलालीको धनगढीस्थित कृष्ण मन्दिरमा अनसन बसेका छन्।
डा.गोविन्द केसी आज ३ बजेदेखि अनसन बस्दै
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै डा. गोविन्द केसीले बिहीबार दिउसो ३ बजेदेखि धनगढी स्थित कृष्ण मन्दिरमा २४ औँ सत्याग्रह सुरु गर्ने भएका छन्।
आधारभूत अस्पताल: उपकरण र जनशक्ति अभाव
देशभरिका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय भएको झन्डै ६ वर्ष पुग्न लागेको छ।
कैलालीमा कर्मचारी र माफियाको सेटिङमा अर्बौंका रुख काटिए
कैलालीका ११ सामुदायिक बनमा बनका कर्मचारी, माफिया र प्रदेशका कर्मचारी समेतको मिलेमतोमा अर्बौं रकम बराबरका साल र खयर रुख कटान भएका छन्।
संघीय सरकारको बेवास्ताले होल्डिङ सेन्टर प्रयोगविहीन
कोभिड–१९ महामारी उत्कर्षमा पुगेका बेला भारतका विभिन्न सहरबाट घर फर्कनेलाई आइसोलेसनमा राख्न देशका सात स्थानमा एक हजार बेड क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएका थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका १४ महिला २५ घण्टापछि भेटिए
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन्।
सुदूरपश्चिममा साढे ३ वर्षमै पाँचौँ सरकारको तयारी, फेरि संकटमा शाह नेतृत्वको सरकार
यससँगै प्रदेश पाँचौँ पटक सरकार परिवर्तनको संघारमा पुगेको छ।
सुदूरपश्चिम प्रदेश: सरकार अल्पमतमा, बजेट अलपत्र
सुदूरपश्चिममा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपाबाट समर्थन जुटाउने प्रयास गरेका थिए।
बजेट विवादले संकटमा सुदूरपश्चिम सरकार
एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेसँगै प्रदेश सरकार अल्पमतमा परेको छ।
Loading...