दिलबहादुर छत्याल दिलबहादुर छत्याल
स्वास्थ्य Clock | दिलबहादुर छत्याल ५ मिनेट पाठ
सात बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबिच सात बुँदे सहमति भएको छ।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल ४ मिनेट पाठ
सरकार पक्षीय वार्ता टोली र डा. गोविन्द केसीबिच सहमति
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै डा.पाँच दिनदेखि अनसन रात डा.गोविन्द केसी र सरकार पक्षको वार्ता टोलीबिच सहमति भएको छ।
Whatsapp
राजनीति Clock | दिलबहादुर छत्याल १ मिनेट पाठ
खगराज पाँचौं मुख्यमन्त्री बन्दै
सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
Whatsapp
स्वास्थ्य Clock | दिलबहादुर छत्याल ४ मिनेट पाठ
सरकार र डा. केसीबिचको वार्ता सहमति नजिक
डा. केसी र सरकार पक्षबिच वार्ता सहमति नजिक पुगेको वार्ता टोलीमा सहभागीले बताएका छन्।
Whatsapp
स्वास्थ्य Clock | दिलबहादुर छत्याल १ मिनेट पाठ
सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता सुरु
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेको कार्यकक्षमा औपचारिक छलफल सुरु भएको हो।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल ३ मिनेट पाठ
जटिल बन्दै डा. गोविन्द केसीको स्वास्थ्य, आइसियुमा राखियो
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।
Whatsapp
स्वास्थ्य Clock | दिलबहादुर छत्याल २ मिनेट पाठ
अनसनरत डा.केसीलाई शिक्षामन्त्रीको वार्ता प्रस्ताव, केसीका तीन ‘बटम लाइन’
मन्त्री पोखरेलले टेलिफोनमार्फत संवाद गर्दै सरकार डा. केसीका मागप्रति सकारात्मक रहेको र छलफलमार्फत समाधान खोज्न इच्छुक रहेको सन्देश दिएका हुन्।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल ५ मिनेट पाठ
गेटामा तत्काल ३ सय शय्याको अस्पताल र मेडिकल शिक्षाको पढाई हुनुपर्छ : डा.केसी
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिले अनसन स्थल छोड्न आग्रह गरेका छन्।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल ४ मिनेट पाठ
कर्मचारी र माफियाको सेटिङमा अर्बौंका रूख काटिए
कैलालीका ११ सामुदायिक वनमा वन कर्मचारी, माफिया र प्रदेश सरकारको मन्त्रालयका कर्मचारीसमेतको मिलेमतोमा अर्बौं रकमबराबरका साल र खयरका रूख कटान भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस