दिलबहादुर छत्याल दिलबहादुर छत्याल
राजनीति Clock | दिलबहादुर छत्याल ५ मिनेट पाठ
लोकमान विरुद्धको महाभियोग संसदले अगाडि बढाउनुपर्छः भट्टराई
नयाँशक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकामान सिंह कार्कीलाई महाअभियोग लगाउने बिषय उठिसकेपछि सार्वभौम संसदले अघि बढाउनु पर्ने बताएका छन्। राजनीतिक कदलका नेता आँफै भ्रष्टाचारमा संलग्न भएकाले लोकमकानलाई महाभियोग लगाउने विषयमा मौन बसेको उनको भनाइ थियो।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल ३ मिनेट पाठ
डा.गोविन्द केसीको समर्थनमा चरणबद्ध आन्दोलन
विभिन्न माग राखी १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थन र जीवन रक्षाकालागि चरणबद्ध आन्दोलन सुरु गरिएको छ। आइतबार बिहान धनगढीमा प्रध्यापक, व्यवसायी, उद्योगी, चिकित्सक, राजनीतिक दलका नेता, कानुन व्यवसायी, शिक्षक, पत्रकार र युवालगायतको सम्पन्न भेलाले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस