दिलबहादुर छत्याल दिलबहादुर छत्याल
राजनीति Clock | दिलबहादुर छत्याल १ मिनेट पाठ
एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
Whatsapp
राजनीति Clock | दिलबहादुर छत्याल ३ मिनेट पाठ
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले गरे एमालेका मन्त्रीहरू बर्खास्त
सुदूरपश्चिममा बजेटको चर्किएको विवादका बिच मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।
Whatsapp
राजनीति Clock | दिलबहादुर छत्याल ४ मिनेट पाठ
सुदूरपश्चिम प्रदेश : एमालेलाई सरकार छोड्न दबाब
बजेटको विवाद चर्किएपछि सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेलाई बाहिरिन पार्टी पङ्क्तिभित्र अधिकांश कार्यकर्ताले दबाब बढाएका छन्।
Whatsapp
राजनीति Clock | दिलबहादुर छत्याल, देवेन्द्र बस्नेत, वसन्त ढुंगाना, विनाेद सुवेदी ६ मिनेट पाठ
प्रदेशमा पेचिलो बन्दै सत्ता किचलो
फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट पुराना सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रतिपक्षमा पुगेका छन्।
Whatsapp
राजनीति Clock | दिलबहादुर छत्याल ५ मिनेट पाठ
सुदूरपश्चिम प्रदेश : सत्तारुढ दलबिच बजेटको विवाद चर्किँदा सरकार धरापमा
सुदूरपश्चिममा सत्तारुढ दलबिच बजेटका विषयमा चर्किएको विवादले प्रदेश सरकार धरापमा परेको छ।
Whatsapp
समाज Clock | मदन ठाकुर, विनोद सुवेदी, दिलबहादुर छत्याल, देवेन्द्र बस्नेत ११ मिनेट पाठ
हवाई उडान सर्वसाधारणको पहुँचबाहिर
कमजोर सडक पूर्वाधारसँगै हवाई यात्रा आमनागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल १ मिनेट पाठ
भाइरल भिडियोले अस्पतालका ल्याब इन्चार्जमाथि कुटपिट गर्ने कर्मचारी पक्राउ
सिसिटिभीमा कैद भएको भिडियोमा कार्यकक्षको ढोकामा उभिएका ल्याब इन्चार्ज बजगाईंतर्फ तिवारी सरासर गएर टाउकोमा मुक्का प्रहार गरेको देखिन्छ।
Whatsapp
अर्थ Clock | दिलबहादुर छत्याल ३ मिनेट पाठ
सबैभन्दा बढी जलविद्युत् उत्पादन क्षमता सुदूरपश्चिम प्रदेशमा
महाकाली, सेती र कर्णाली तीन ठूला र अन्य कैयौं नदीनाला रहेको सुदूरपश्चिम प्रदेश जलस्रोतका दृष्टिले सम्पन्न छ।
Whatsapp
अर्थ Clock | दिलबहादुर छत्याल ३ मिनेट पाठ
तीन सातासम्म टेबुल नै हुन सकेन सुदूरपश्चिमको बजेट
मध्यरातमा प्रस्तुत गरेको बजेट तीन साता बितिसक्दा पनि प्रदेशसभामा टेबुल हुन सकेको छैन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस