एएफपी एएफपी
अन्तर्राष्ट्रिय Clock | एएफपी १ मिनेट पाठ
डढेलो फैलिएपछि इन्डोनेसियाको राष्ट्रिय निकुञ्ज बन्द
ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि डढेलो फैलिएपछि अधिकारीहरूले राष्ट्रिय निकुञ्जमा पर्यटकको प्रवेशमा रोक लगाएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएफपी २ मिनेट पाठ
असाममा बाढीबाट ९७ जनाको मृत्यु, एक लाख ७० हजार मानिस प्रभावित
बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएफपी २ मिनेट पाठ
थाइल्यान्डको स्कूलमा गोली चल्दा चार जनाको मृत्यु, १५ घाइते
उक्त विद्यालयमा भएको आक्रमणमा दुई जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको मन्त्री पोलापी सुवुन्चवीले बताए।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएफपी २ मिनेट पाठ
मेक्सिकोमा ४३ विद्यार्थी बेपत्ता प्रकरणमा पूर्व गभर्नर पक्राउ
आयोत्जिनापा प्रकरणमा प्रमाण लुकाउने र अनुसन्धानलाई प्रभावित पार्ने आरोपमा तत्कालीन ग्युरेरो राज्यका पूर्वगभर्नर एन्जेल अगुइरे पक्राउ परेका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएफपी ३ मिनेट पाठ
भारतीय मूलधारका सञ्चारमाध्यम ‘ल्यापडग मिडिया’ !
भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मुख्यधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएफपी २ मिनेट पाठ
हर्मुज नखोले इरानले 'गम्भीर परिणाम' भोग्नेछ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग चाँडै पुनः सञ्चालनमा नआए इरानले 'गम्भीर परिणाम' भोग्नुपर्ने चेतावनी दिएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएफपी ३ मिनेट पाठ
बौद्ध आस्थासँगै थाइल्यान्डमा मदिरा त्याग्ने अभियान बढ्दै
विश्वका विभिन्न देशमा स्वास्थ्य सुधारका लागि मदिरा सेवन घटाउने वा त्याग्ने अभियान बढ्दै गएका छन्।
Whatsapp
खेल Clock | एएफपी २ मिनेट पाठ
संसदमा पुग्यो कोरियाको विश्वकप असफलता
दक्षिण कोरिया फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक होङ म्युङ बोले फिफा विश्वकपको समूहचरण पार गर्न आफ्नो टोली असफल हुनुमा आफूले पूर्ण जिम्मेवारी लिएको बताएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एएफपी १ मिनेट पाठ
मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने
जापानको ऋण उन्नत अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च अनुपात यसको कुल गार्हस्थ्य उत्पादनको दोब्बरभन्दा बढी छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस