सिन्ह्वा
श्रीलंकामा राष्ट्रपति दिसानायकेले गरे नयाँ मन्त्रिपरिषद् गठन
नयाँ मन्त्री परिषदमा नोभेम्बर–१४ को संसदीय चुनावमा निर्वाचित नेसनल पिपुल्स पावर (एनपीपी) का १५९ संसद मध्येबाट नयाँ मन्त्रीहरू चुनिएको जनाइएको छ।
श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी
श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ।
कुवेतमा ५ सयभन्दा बढी ऊँट दाैडाइने
कुवेतमा हुने नयाँ सिजनको ऊँट दौडमा ५ सय भन्दा बढी ऊँट सहभागी भएका छन्।
बङ्गलादेशमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० हजार नजिक
यस्तै अक्टोबरको हालसम्म ८४ जनाको डेङ्गीका कराण मृत्यु भएको पनि महानिर्देशनालयले बताएको छ।
इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु
उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ।
श्रीलङ्कामा क्यान्सरका कारण १९ हजार जनाको मृत्यु
श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा गत वर्ष श्रीलङ्कामा ३३ हजारभन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका उल्लेख गरिएको छ।
बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च
डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गीको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ।
गाजाको एक शिविरमाथि इजरायली सेनाको आक्रमण, ३३ जनाको मृत्यु
उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३३ जनाको मृत्यु भएको छ।
आइभोरी कोस्टमा बर्सेनि ६ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु
धुम्रपानका कारण आइभोरी कोस्टमा बर्सेनि छ हजारभन्दा बढीको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ।
Loading...