सिन्ह्वा
ब्राजिलमा डढेलोका कारण दुई करोड २० लाख हेक्टर जमिन नष्ट
ब्राजिलमा डढेलोका कारण यस वर्षको पहिलो नौ महिनामा दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट भएको छ।
बङ्गलादेशमा ८ महिनाको अवधिमा चट्याङ लागेर २ सय ९७ जनाको मृत्यु
बङ्गलादेशमा यस वर्ष चट्याङ लागेर करिब ३ सयजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन्।
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या आधाले घटेको छ।
वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी
वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन्।
चीनले विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र खोल्ने
चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ।
पपुवा न्यु गिनीमा आदिवासीबीचको लडाइँमा २० जनाको मृत्यु
पपुवा न्यु गिनीमा सुनखानी नजिकै आदिवासीबीच भइको लडाइँमा २० जनाको मृत्यु भएको छ।
नाइजेरियामा डुङ्गा पल्टिँदा ४१ जनाको मृत्यु
नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ।
म्यानमारमा बाढीका कारण ७४ जनाको मृत्यु, ८९ जना बेपत्ता
म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् ।
जापानमा गर्मीको उच्च रेकर्ड कायम
जापानको मौसम विज्ञान निकाय (जेएमए) ले देशभरका ९१४ निगरानी स्थानहरूमध्ये ५४२ मा ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड गरेको छ।
Loading...