संग्रह
हामीसँग संक्रमणको चक्र तोड्नुको बिकल्प छैनः मन्त्री यादव
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाइरहेका बेला टाँसिएकै प्रदेश २ मा पनि जोखिम पुनः बढेको छ । भारतसँग खुला सिमाना भएको प्रदेश २ मा अहिलेको परिस्थितिमा के कस्ता चुनौती छन् ? यसै विषयमा प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसँग गरिएको कुराकानीः
सीमामा होल्डिङ सेन्टर बनाउन प्रजिअहरुको मुख्यमन्त्रीलाई आग्रह
प्रदेश २ को आठवटै जिल्लाको सीमा भारतसंग जोडिएको छ । चार सय ६४ किलोमिटर सीमा रहेको यस प्रदेशमा एक सय ८६ वटा नाका छन् । जसमध्ये ७२ बिओपी र ३२ वटा नाकामा सुरक्षा पोष्ट छ । सुरक्षाकर्मीको उपस्थिति बिनाका बाँकी नाकाहरू पारिबाट (परदेश) घर फर्किनेहरूले ‘चोरबाटो’ को रुपमा प्रयोग गरिरहेका छन् ।
'हेल्थ सिस्टम नै कोल्याप्स हुने अवस्था आउँदैछ'
प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।
मधेस राजनीतिः मुद्दा यथावत्, व्यक्ति व्यवस्थापन
मधेस मुद्दाको सम्बोधन राजनीतिक सहमतिबिना सम्भव छैन तर आन्दोलनका नेतृत्वकर्ता नेता आफ्ना मुद्दामा राजनीतिक सहमति जुटाउनभन्दा पनि सत्ता केन्द्रित भइदिँदा मधेस मुद्दाको भविष्य अनिश्चितताको सुरुङमा भासिँदै गएको छ।
'आरक्षण'ले पुर्याइदिएको डाक्टर सपना
प्रदेश २ को महोत्तरी गाउँपालिका–६ गोरिगमा गाउँका दाइ र बहीनी एकैपटक पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस)मा नाम निकालेर चर्चित बनेका छन्। आइओएमले लिएको प्रवेश परीक्षामा अभयकुमार र कृतिका पासवान पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।
अख्तियारले प्रदेश सरकारलाई बदनाम गर्न खोज्यो : मुख्यमन्त्री राउत
बुधबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्रीले राउतले भने केही व्यक्ति आफूविरुद्ध लागेको बताएका छन्। उनीहरूको चाहनालाई मलजल गर्न अख्तियार माध्यम बनेको उनको आरोप छ।
प्रदेश २ः ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा अनियमिता
‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययनरत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी
नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ।
प्रदेश २ को नाम र राजधानी टुंग्याउन समिति गठन
सहमतिमा प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो।
चिसोले छट्पटाउँदै विपन्न, चुपचाप सरकार
प्रदेश २ को मानव विकास सूचकांकअनुसार यहाँको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ। गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ। बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ।