सम्बन्ध प्रेमिल बनिरहोस्
एक पटक जोडिएका वा बनेका सम्बन्धहरू समयसँगै छुट्टिनु र नयाँ स्वरूप लिनु प्रकृतिको अटल र शाश्वत सत्य हो।
सुकुम्बासी मुसहर परिवारलाई सुरक्षित घर
नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार एक कार्यक्रमबीच ती परिवारलाई सुरक्षित घर हस्तान्तरण गरेका हुन्।
विश्वासको मत लिनुअघि मधेस सरकारको समीकरण परिवर्तन
जसपा, जनमत, नेपाली कम्युनिस्ट पार्टीसहितको समीकरणको कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेको प्रवेशसँगै सत्ता समीकरण फेरिएको हो ।
सीमामा घर, तस्करलाई के डर ?
सीमावर्ती क्षेत्रमा चल्तीको भनाइ छ– बोर्डरमा घर केको डर। जनजिब्रोमा झुन्डिएको यो भनाइ पछिल्लो समय सीमावर्ती क्षेत्रका तस्करका लागि चरितार्थ भएको छ।
भारततर्फ तस्करी हुन लागेको ४० लाख बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा
सिरहाको नवराजपुर गाउँपालिकास्थित सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट र फेयर एण्ड लभ्लीसहितको ट्रक नियन्त्रणमा लिएको छ।
मैथिल ब्राह्मणको विवाह संस्कार
गोत्र र मूल जाँचः विवाह अघि, दुलहा र दुलहीको गोत्र र मूल (मूलग्राम) मिलाइन्छ। दुलहा र दुलहीको गोत्र एउटै हुनुभएन।
अस्थिरताको चक्रमा मधेस सरकार : साढे तीन वर्षमा पाँच मुख्यमन्त्री, छैठौंको कसरत
दोस्रो कार्यकालका लागि २०७९ मंसिरमा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मधेस प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भए ।
भारतका तीन विशिष्ट धर्मगुरु नेपाल आउँदै
भारतका तीन प्रमुख धर्मगुरु यसै महिना विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन्।
Loading...