सिरहा नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी जारी, मेयर फरार
मेयर यादवले चैत २३ गते आफ्नै कार्यालमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोप छ ।
प्रेम र सौर्यको संगम ‘सलहेस’
मैथिली लोकगाथामा सर्वाधिक चर्चित र लोकप्रिय जननायकको रूपमा रहेका छन्– सलहेस । उनी त्यो बेलाको मिथिला राज्य, अहिलेको मधेस प्रदेशको सिरहा नगरपालिकास्थित महिसौथाका बासिन्दा थिए।
६ वर्षसम्म पनि बनेन कमला-कञ्चनपुर खण्ड
तीन पक्षबिच ठेकेदार कम्पनीले धुलो उड्न नदिन सडकमा बिहानदेखि रातिसम्म पाँच पटक पानी छर्किनुपर्ने, अप्रिल १५ तारिखदेखि सडक निर्माण कार्यलाई गति दिनुपर्नेलगायतका सहमति भएको छ।
धुलो र तुवाँलोले आजित स्थानीयद्वारा राजमार्ग बन्द : चिनियाँ कम्पनीको लापर्बाहीले जनजीवन कष्टकर
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वायुमण्डलमा पिएम २.५ को स्तर वार्षिक सरदर ५ माइक्रोग्राम प्रतिघनमिटर तोकिएको छ। हावामा रहेका धुलोका सूक्ष्म कणहरूलाई पिएम २.५ भनिन्छ। कमलादेखि कञ्चनपुरसम्मको एयर क्वालिटी पिएम २.५ भन्दा कम छ।
प्रहरीकै इसारामा मधेसका सीमाबाट तस्करी
भारतबाट चिनी, दाल, चामल, मोटरपाट्र्सदेखि, कस्मेटिक्सलगायत दैनिक उपभोग्य सामान नेपालतर्फ तस्करीहुँदा सीमा क्षेत्रका बजार र सदरमुकामका बजारबाट हुने व्यपारमा कमी आएको छ ।
मतमा मधेस अब्बल, सरकारमा सहभागिता कमजोर
लगभग दुईतिहाइ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा गठित सरकारमा मधेसको प्रतिनिधित्वलाई लिएर विभिन्न टिप्पणी भइरहेको छ।
मधेसमा नाका खुलाउन डिआइजीकै घुमुवाको आदेश
प्रदेश प्रहरी कार्यालयका नामबाट नाका खुलाउन गरिएको आदेशले मधेस प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरू त्रसित भएका छन्।
सातुको सर्बत
सातु पौष्टिक, शीतल र ऊर्जा दिने खाद्यवस्तु हो, जसमा फाइबर, प्रोटिन र खनिज प्रशस्त पाइन्छ। यसले पाचन सुधार, तौल नियन्त्रण, रक्तचाप सन्तुलन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउँछ।
Loading...