संग्रह
संक्रमितको बढ्दो ग्राफ, भरिँदै आइसोलेसन बेड
Clock | मिथिलेश यादव ४ मिनेट पाठ
संक्रमितको बढ्दो ग्राफ, भरिँदै आइसोलेसन बेड
प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८०६ पुगेको छ । शुक्रबार दिउँसो थप दुई सय चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १८०६ पुगेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रसाशक विजयकुमार झाले बताए ।
Whatsapp
प्रदेश २ मा बाढी पीडितलाई उद्वार, व्यवस्थापन र राहतका लागि मन्त्रीस्तरीय समिति
Clock | रोहित महतो १ मिनेट पाठ
प्रदेश २ मा बाढी पीडितलाई उद्वार, व्यवस्थापन र राहतका लागि मन्त्रीस्तरीय समिति
प्रदेश २ सरकारले बाढीपहिरो पीडितको उद्वार, क्षतिपुर्ती तथा राहतको व्यवस्थापनका लागि मन्त्रीस्तरीय समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले जोखिम न्यूनीकरण, भौतिक संरचना संरक्षण, कटान नियन्त्रणका लागि विपद अनुगमन व्यवस्थापन समिति गठन भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
Whatsapp
एसिड आक्रमण गर्नेलाई कडा सजाय हुने कानुन ल्याउनुपर्छ : मुख्यमन्त्री
एसिड आक्रमण गर्नेलाई कडा सजाय हुने कानुन ल्याउनुपर्छ : मुख्यमन्त्री
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानुन संशोधन गरेर सार्वजनिक कडा सजाय दिने व्यवस्था गर्नुपर्ने बताएका छन्। एसिड आक्राण गर्नेविरुद्ध कठोर कानुनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिकस्थलमा नै दण्डित गर्ने कानुन ल्याउनुपर्ने जिकिर गरेका हुन्।
Whatsapp
प्रदेश २: दुर्घटनामा मृत्युदर बढ्दो
Clock | मिथिलेश यादव ४ मिनेट पाठ
प्रदेश २: दुर्घटनामा मृत्युदर बढ्दो
दुर्घटना गराउने लाइसेन्सवाला चालकको हकमा सवारी ज्यान मुद्दा चल्दा लापरबाही नदेखिए धरौटीमा छुट्ने कानुनी व्यवस्था छ। बढ्दो दुर्घटनाको कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषणहरू बाहिर आइरहेका छन्। यसबारे प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले समेत कारण केलाएका छन्।
Whatsapp
छ महिनापछि सोमबार बस्दै प्रदेश २ सभाको बैठक
Clock | नागरिक १ मिनेट पाठ
छ महिनापछि सोमबार बस्दै प्रदेश २ सभाको बैठक
प्रदेश २ मा करीब छ महिनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ। प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन सुरु गर्न लागिएको बताइएको छ।
Whatsapp
माओवादी केन्द्र त्याग गरेका चार प्रदेश सांसदको पद खारेज हुँदै
माओवादी केन्द्र त्याग गरेका चार प्रदेश सांसदको पद खारेज हुँदै
माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश २ का चार सांसदको पद आज खारेज हुँदैछ । आइतबारसम्म स्पष्टीकरणको जवाफ नआएपछि चारजना सांसदले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेश सभा सचिवालयलाई पठाएको छ ।
Whatsapp
प्रदेश २: प्रदेशसभामा प्रदेशको नामांकन र राजधानीकै चर्चा
Clock | मिथिलेश यादव ३ मिनेट पाठ
प्रदेश २: प्रदेशसभामा प्रदेशको नामांकन र राजधानीकै चर्चा
छ महिनापछि बसेको प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले पोखेको पीडा हो यो। प्रदेश सरकारको समन्वय अभावले अनिश्चित बनेको प्रदेशको नामांकन र राजधानी मधेसी जनताको भावनाअनुसार नै हुने उनको भनाइ थियो।
Whatsapp
कोरोना महामारीः फुलवारी मेलामा बेपरवाह भीड, प्रशासनको निर्देशन कागजमै सीमित
कोरोना महामारीः फुलवारी मेलामा बेपरवाह भीड, प्रशासनको निर्देशन कागजमै सीमित
पोहोर भदौ महिनाको अन्तसम्म प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्ला कोरोनाको ‘हटस्पट’ थिए। आश्विनको अन्तमा सबै जिल्लाको ‘हटस्पट’ ट्याग हट्यो तर सिरहामा झुन्डिरह्यो। कारण थियो–सीमादेखि सहरसम्म बेपरवाह भीड।
Whatsapp
प्रदेश २ः नाम र राजधानी टुंग्याउन प्रस्ताव माग
प्रदेश २ः नाम र राजधानी टुंग्याउन प्रस्ताव माग
छ महिनापछि गत सोमबार बसेको प्रदेशसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूको दबाबपछि प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने प्रक्रिया अघि बढाएको छ। सचिवालयले प्रदेशसभा सदस्यहरुलाई एसएमएस गरी प्रदेशको नाम र राजधानीको प्रस्ताव माग गरेको छ।
Whatsapp
प्रदेश २ मा ५४ जना संक्रमित थपिए
Clock | मिथिलेश यादव १ मिनेट पाठ
प्रदेश २ मा ५४ जना संक्रमित थपिए
प्रदेश २ मा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस प्रदेशको प्रादेश प्रयोगशाला जनकपुर, जिल्ला अस्पताल सिरहा प्रयोगशाला, गौर अस्पताल रौतहट प्रयोगशाला र नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएको १२१ नमूना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भए प्रदेश स्वास्थ्य निर्देशनालाय जनकपुरधामले जनाएको छ। यससँगै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस