रोहित महतो
धनुषामा बलात्कार आरोपमा युवक पक्राउ
बलात्कारको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । क्षिरेश्वरनाग नगरपालिका–३ की १८ वर्षीया दलित युवतीलाई सोमबार राति बलात्कार गरेको आरोपमा स्थानीय २६ वर्षीय कलाम राइनलाई प्रहरीले पक्राउ गरेको हो ।
उपचार अभावमा ज्यान गुमाएका राजु र वीरेन्द्रसहित तीन परिवारलाई प्रदेश सरकारको ५ लाख
उपचार नपाएर मृत्यु भएका धनुषाका राजु सदा र वीरेन्द्र गुरमैता यादवसहित अकालमै ज्यान गुमाएका तीन परिवारलाई प्रदेश २ सरकारले राहत प्रदान गरेको छ ।
नगरसभा खारेजीको माग गर्दै जनकपुर उपमहानगरका वडाध्यक्षहरुले दिए सर्वोच्चमा मुद्दा
जनकपुरधाम उपमहानगरपालिकाका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । नगरसभा खारेजीको माग गर्दै वडाध्यक्ष र सदस्यहरुले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरमा साधुसन्तको प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएपछि जनकपुरका साधुसन्त तथा हिन्दु धर्मावलम्बी निकट संघ संस्थाहरु विरोधमा उत्रेका छन् ।
प्रदेश २ मा बाढी पीडितलाई उद्वार, व्यवस्थापन र राहतका लागि मन्त्रीस्तरीय समिति
प्रदेश २ सरकारले बाढीपहिरो पीडितको उद्वार, क्षतिपुर्ती तथा राहतको व्यवस्थापनका लागि मन्त्रीस्तरीय समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले जोखिम न्यूनीकरण, भौतिक संरचना संरक्षण, कटान नियन्त्रणका लागि विपद अनुगमन व्यवस्थापन समिति गठन भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
जनकपुर प्रयोगशालामा प्रमुखको मनोमानी : कर्मचारी भर्नामा व्यापक अनियमितता
प्रादेशिक प्रयोगशाला जनकपुरका प्रमुखको मनोमानीले आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि प्रयोगशालाको कामकाज प्रभावित भएको छ ।
इन्जिनियरिङ्ग छोडेर राष्ट्रिय क्रिकेट प्रशिक्षक बनेका नवीन सिंह
करिब डेढ दशक अघिसम्म फुटबल, क्रिकेट, तेक्वान्दो, कराँते लगायतका खेलमा जनकपुरका खेलाडी मुलुकमै अब्बल मानिन्थ्यो ।
प्रदेश २ को विकास बजेट मन्त्रीकै जिल्लामा, प्रतिपक्षीसँगै सत्तापक्ष समेत आक्रोशित
प्रदेश २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश रायले आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट आफ्नो जिल्ला र क्षेत्रमा अधिकांश योजना लगेका छन् ।
कर्मचारी विवादले जनकपुरमा कोरोना परीक्षण स्थगित
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा कोरोना परीक्षण स्थगित भएको छ । प्रयोगशालाका निमित्त प्रमुख राम विनय साह र ल्याबमा कार्यरत अन्य कर्मचारीबीचको आन्तरिक विवादका कारण मंगलवारदेखि प्रयोगशालामा परीक्षण स्थगित भएको हो । प्रयोशालाका निमित्त निर्देशक साहले कर्मचारीहरूको असहयोगका कारण काोरोना परीक्षण बन्द गर्नुपरेको बताए ।
Loading...