रोहित महतो रोहित महतो
राजनीति Clock | रोहित महतो ४ मिनेट पाठ
राजधानी र नामकरण टुंग्याउन आज मतदान
प्रदेश २ को स्थायी राजधानी र नामाकरणकालागि आज(मंगलबार) मतदान हुने भएको छ।
Whatsapp
समाज Clock | रोहित महतो ५ मिनेट पाठ
विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या १८ पुग्यो
आइतबार बिहान मृत्यु भएका जनकपुर–७ मुसहरीका जितेन्द्र सदा पेट दुख्ने, बान्ता हुने गर्न थालेपछि उपचारार्थ शनिबार प्रादेशिक अस्पताल पुगेका थिए। तर चिकित्सकले ‘आत्तिनुपर्ने केही छैन,’ भन्दै सामान्य औषधि दिएर घर फर्काएका थिए।
Whatsapp
समाज Clock | रोहित महतो ५ मिनेट पाठ
विषाक्त मदिराले पाँचको मृत्यु, चार सिकिस्त
विषाक्त मदिरा सेवनले धनुषामा पाँचजनाको मृत्यु भएको छ।
Whatsapp
समाज Clock | रोहित महतो ९ मिनेट पाठ
दुलही तयार थिइन् तर जन्ती आएनन्
मोटरसाइकल नपाएको निहुँ बनाएर जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घरमै पुगे। घरमा न बेहुला भेटिए न उनका बुवा। दुवैजना लुकेर बसेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस