संग्रह
आरजुद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
Clock | नागरिक २ मिनेट पाठ
आरजुद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले मंगलबार डडेल्धुराका सबै स्थानीय निकाय, सुरक्षाकर्मीका साथै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई ठूलो मात्रामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।
Whatsapp
कांग्रेस सडकमा
कांग्रेस सडकमा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाका कारण विकराल स्थिति बनेको भन्दै असार २ गते स्वदेश र विदेशबाट एकसाथ कार्यक्रम गरी सरकारको ध्यानाकर्षण गराउने भएको छ । कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको कांग्रेसले आगामी दिन अझै विकराल बन्नसक्ने जनाएको हो ।
Whatsapp
नागरिकता विधेयकमा कांग्रेसको प्रस्ताव : संविधानको व्यवस्था अनुसारै अघि बढौं
नागरिकता विधेयकमा कांग्रेसको प्रस्ताव : संविधानको व्यवस्था अनुसारै अघि बढौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा सहमतिको प्रयास सुरु गरेका छन्। दुबै विषयमा पार्टीभित्र एकमत हुन नसकेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग साझा धारणा बनाउनका लागि छलफल गरेका हुन् ।
Whatsapp
संशोधित नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग
संशोधित नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान र प्रचलित व्यवस्था विपरित राज्य व्यवस्था समितिबाट नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले विधेयक प्रचलित व्यवस्था र संविधान विपरित रहेको ठहर गरेको हो ।
Whatsapp
कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा कांग्रेस सहभागी नहुने
Clock | नागरिक २ मिनेट पाठ
कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा कांग्रेस सहभागी नहुने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनैपनि हालतमा अहिले सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कलबाजीका बीच कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो ।
Whatsapp
निर्लज्ज कार्यले देउवाले लोकतन्त्रको धज्जी उडाए : रामचन्द्र पौडेल
निर्लज्ज कार्यले देउवाले लोकतन्त्रको धज्जी उडाए : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका नौवटा संगठनको म्याद थपेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्।
Whatsapp
कांग्रेसमा जुटेन सहमति
कांग्रेसमा जुटेन सहमति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहबीच पार्टीका विभिन्न निकायलाई पूर्णता दिने कि नदिने भन्नेमा सहमति जुट्न सकेन । पार्टीका विभाग गठन गर्ने विषयमा दुई पक्षबीचको विवाद सतहमा आएपछि सभापति देउवाले बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेर सहमतिको प्रयास गरेका थिए ।
Whatsapp
सरकार अझै २/३ वर्ष चलोस् भन्ने कांग्रेसको कामनाः नेता बस्नेत
Clock | अर्जुन ओली २ मिनेट पाठ
सरकार अझै २/३ वर्ष चलोस् भन्ने कांग्रेसको कामनाः नेता बस्नेत
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताएका छन्।
Whatsapp
ढुलमुलमा कांग्रेस ,अन्यौलमा कार्यकर्ता
ढुलमुलमा कांग्रेस ,अन्यौलमा कार्यकर्ता
नेकपाका पुष्पकमल दाहाल र माधव कुमार नेपाल संगको भेटपछि बिहिबार पर्वतमा प्रधानमन्त्री बिरुद्ध रुष्ट बनेका देउबाको उक्त अभिब्यक्तिले कांग्रेस संसद पुनरस्थापनाको मुद्धामा अडिग बन्ने लख कांग्रेस कित्तामा काटिएको छ ।
Whatsapp
काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइनः नेता पौडेल
Clock | नागरिक १ मिनेट पाठ
काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइनः नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस