बालकृष्ण अधिकारी बालकृष्ण अधिकारी
राजनीति Clock | बालकृष्ण अधिकारी ९ मिनेट पाठ
विश्वास गर्दा धोका पाएका देउवा
पार्टीभित्रबाट मात्र होइन, सत्ता साझेदार दलहरूबाट पनि देउवाले उत्तिकै धोका पाएका छन् ।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ६ मिनेट पाठ
बिपी स्मृति दिवस: दुई कोइराला दुईतिर
बिपीसहितका नेताहरू मृत्युदण्डलगायत विभिन्न आठवटा मुद्दाको कुनै प्रवाह नगरी आफू र आफ्ना लागि होइन, पार्टी र पार्टीभन्दा माथि देश र जनतालाई केन्द्रमा राखेर स्वदेश फर्केका थिए।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ४ मिनेट पाठ
विस्मृतिमा निधि
कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ५ मिनेट पाठ
बिपी जन्मजयन्ती: बोलीमा बिपी, व्यवहारमा कुर्सी
‘राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ५ मिनेट पाठ
‘कसैले छाड् भन्दैमा छाड्दिनँ’
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठक १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ५ मिनेट पाठ
कांग्रेसमा गुट सक्रिय संगठन शिथिल
फागुनमा सत्ताच्युत भएपछि सन्नाटा छाएको कांग्रेसमा सत्ता प्राप्तिपछि केही उत्साह त देखिएको छ तर संगठन निर्माण र विधानको पालना भने प्राथमिकतामा छैन।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ६ मिनेट पाठ
परराष्ट्रमन्त्रीको भारत भ्रमण: औपचारिकता कि सम्बन्ध सुधार ?
परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी १२ मिनेट पाठ
सहज छैन संविधान संशोधन
‘सबै जात, समुदाय र भूभागको अधिकार संविधानमा समेटिएकाले आन्दोलन छाडेर संविधान निर्माणको उत्सवमा सहभागी हुन हामी सबैलाई अपिल गर्दछौं। अझै केही कुरा छन् भने वार्ता र छलफलबाट निदान खोज्न सकिन्छ, छिटो वार्तामा आउनुहोस्।’
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ६ मिनेट पाठ
देउवापछि को ?
कांग्रेस विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले शेरबहादुर देउवाको समेत विश्वास बटुलेर उनको उत्तराधिकारी बन्ने होड कांग्रेस नेतामा तीव्र बन्दै गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस