अर्जुन ओली अर्जुन ओली
समाज Clock | अर्जुन ओली ४ मिनेट पाठ
नेपालगन्जबाट ‘प्रदेश सुशासन केन्द्र’ नसार्न दबाब
नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्रलाई नसार्न दबाब बढाइएको छ।
Whatsapp
राजनीति Clock | अर्जुन ओली ३ मिनेट पाठ
‘बुर्का’ खोलेर चुनावी सुरक्षामा
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसी प्रक्रिया अनुसार निर्वाचन प्रहरीमा छनोट भई काममा खटिएका धेरै छन्।
Whatsapp
निर्वाचन विशेष Clock | अर्जुन ओली ३ मिनेट पाठ
बाँके-३ : पुन, मल्ल र सुनारबीच त्रिपक्षीय प्रतिस्पर्धा
आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर-३ मा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। चर्चित उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका कारण यहाँ मुख्यगरी त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
Whatsapp
राजनीति Clock | अर्जुन ओली ४ मिनेट पाठ
भेरी अस्पतालको ‘१ नम्बर क्याबिन’ : जहाँबाट बनिरहेको छ चुनावी रणनीति !
कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र चुनावको माहौल मिलाउन उपचारको बहाना पारेर अस्पतालको क्याबिनमा डेरा जमाएर बसेका छन्।
Whatsapp
समाज Clock | अर्जुन ओली २ मिनेट पाठ
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु
महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला नेपालगन्जमा बुधबारदेखि सुरु भएको छ। महिलाउद्यमी संघ नेपाल बाँकेको आयोजनामा प्रदर्शनी सञ्चालनमा आएको हो।
Whatsapp
समाज Clock | अर्जुन ओली १ मिनेट पाठ
सुलभ र आयुसलाई श्रद्धाञ्जली दिन हजारौं सहभागी
नेपालगन्जबाट उच्च शिक्षा अध्ययन गर्न काठमाडौं गएका उनीहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गएको थियो ।
Whatsapp
अर्थ Clock | अर्जुन ओली २ मिनेट पाठ
महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश समिति गठन
महासंघले बुधबार लुम्बिनी प्रदेश र कोहलपुर नगर समिति गठन गरेको छ । बाँकेकी महिला उद्यमी सरस्वती शर्मा पराजुलीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
Whatsapp
समाज Clock | अर्जुन ओली २ मिनेट पाठ
रासायनिक मल लिन घण्टौँ लाइन बसेका किसान फर्किए रित्तै हात
सोही सूचना अनुसार किसानहरू बिहान ४ बजेदेखि नै लाइनमा उभिए । सहकारी संस्थाको कार्यालयमा किसानहरू यति धेरै उपस्थित भए की वितरण गर्न नै कठिन भयो ।
Whatsapp
राजनीति Clock | अर्जुन ओली ३ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणको पुर्वसन्ध्यामा पुनः उठ्यो नेपालगन्ज–दिल्ली उडानको मुद्दा
नेपालगन्ज–दिल्ली सिधा हवाई उडानले दुवै देशका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै पुनः पहल थालिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस