अर्जुन ओली अर्जुन ओली
स्वास्थ्य Clock | अर्जुन ओली ४ मिनेट पाठ
लुम्बिनी प्रदेशमा ‘एन्टिरेबिज भ्याक्सिन’ अभाव
हरेक वर्ष स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई रेबिज विरुद्धको भ्याक्सिनका लागि कोटा निर्धारण गर्छ ।
Whatsapp
शिक्षा Clock | अर्जुन ओली ४ मिनेट पाठ
कलेजले आमा सुरक्षा कार्यक्रम लागु गर्नै नचाहेको कोहलपुरको दाबी
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले ‘आमा सुरक्षा कार्यक्रम’ लागु गर्नै नचाहेको कोहलपुर नगरपालिकाले दाबी गरेको छ।
Whatsapp
अर्थ Clock | अर्जुन ओली ३ मिनेट पाठ
बाँकेका संघीय कार्यालयको ८६ प्रतिशत विकास बजेट खर्च
नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ती कार्यालयले उक्त बजेट खर्च गरेका हुन् ।
Whatsapp
स्वास्थ्य Clock | अर्जुन ओली ४ मिनेट पाठ
स्वास्थ्य बिमा बोर्डले भेरी अस्पताललाई अझै गरेन १६ करोड ९ लाख रुपैयाँ भुक्तानी
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले बिमा रकम भुक्तानी नपाउँदा अस्पतालको सेवालाई अगाडी बढाउन निकै समस्या भइरहेको गुनासो गरे ।
Whatsapp
समाज Clock | अर्जुन ओली २ मिनेट पाठ
असारभित्रै तीन पालिकामा लालपुर्जा बाँड्ने आयोगको तयारी
आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लाको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाका केही वडाहरूमा जग्गा नाप जाँच गरी लालपुर्जा बाँड्ने तयारी अगाडी बढाइएको जानकारी दिए ।
Whatsapp
अर्थ Clock | अर्जुन ओली ३ मिनेट पाठ
समय अगावै सकिँदै नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन
नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य निर्धारित समयअघि नै सम्पन्न गर्न निर्माण पक्षले तयारी गरेको छ।
Whatsapp
राजनीति Clock | अर्जुन ओली १ मिनेट पाठ
कर्मचारी ढिलो आएको भन्दै गाउँपालिका उपाध्यक्षले गरिन तालाबन्दी
कर्मचारीले सधैं अनुशासन पालना नगर्ने प्रवृत्तिलाई बुधबार पनि निरन्तरता दिएपछि ताला लगाउन बाध्य भएको उपाध्यक्ष रोकायले बताइन ।
Whatsapp
समाज Clock | अर्जुन ओली १ मिनेट पाठ
बसको ठक्करबाट एक युवकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
Whatsapp
राजनीति Clock | अर्जुन ओली २ मिनेट पाठ
बिमालाई खर्च उपलब्ध गराउन नसक्ने हो भने फरक ढंगबाट चलाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
भेरी अस्पताल नेपालगन्जले ‘जलन वार्ड’ र ‘सर्जिकल विङ्ग’ सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस