अर्जुन ओली
लुम्बिनी कप महिला फुटबल: उपाधि जित्ने दाउमा एपिएफ र पुलिस
दुई विभागीय टिम सशस्त्र प्रहरीको एपिएएफ क्लब र नेपाल पुलिस क्लब फेरी आमने–सामने हुदैछन् ।
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमण गरी बनाएका घर टहरा हटाउन सुरु गरिएको छ ।
बेतहनीमा ट्यांकरको ठक्करबाट २ बालकको मृत्यु, स्थिति तनावग्रस्त
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ ।
अस्पतालकै फार्मेसीमा औषधि पाउन थालेपछि बिरामीलाई राहत
अस्पतालले फार्मेसीमा पर्याप्त मात्रामा औषधी राखेपछि बिरामीले सुलभ मुल्यमा औषधी लिन पाएका छन्, भने बिरामीलाई औषधीका लागि बाहिर जानुपर्ने झन्झट पनि अन्त्य भएको छ ।
सामाजिक सञ्जालबाट चिनजान अनि बेचबिखन
माइती नेपाल नेपालगन्जले सन् २०२४ मा मात्र जोखिमपूर्ण यात्रामा परेका ५ सय ९८ जनालाई सिमानाका क्षेत्रबाट उद्धार गरेको जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेसँगै बचत फिर्ता लिनेको भिड
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नेपालगन्जमा बचतकर्ताको भिड लागेको छ।
कांग्रेस र एमाले मिलेर सरकार चलाएको अनौठो नमानौं: डा. रिजाल
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपनिर्वाचनमा अनुमान गरेको भन्दा कांग्रेसले कम मत प्राप्त गरेपनि चित्त बुझाउने अवस्था रहेको बताएका छन्।
नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुँदै
नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तराल नेपालगन्जले प्रतियोगिता आयोजना गर्न लागेको हो।
विश्वासमा अडिएको ‘लेस्बियन’ दम्पतीको प्रेम
बढैया ताल–३ बर्दियाका शिला गुरुङ र लेखबेसी–४ सुर्खेतकी सिता रानाबीच वैवाहिक सम्बन्ध जोडिएको ३२ वर्ष पुगिसकेको छ।
Loading...