बालकृष्ण अधिकारी
राष्ट्रपतिको अभिभावकत्वमा संविधानभित्रबाट समाधान खोज्न चौतर्फी दबाब
मुलुकको निकास र विकास संविधानभित्रबाट खोज्नुपर्ने तर्क गरेका छन् । राजनीतिक निकट युवा विद्यार्थीहरू सडकमै उत्रिएर संविधान भित्रबाट निकास खोज्न आग्रह गरेका छन् ।
सत्ता जोडघटाउमै बित्यो दाहालको डेढ वर्ष
मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) का रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तेस्रो कार्यकाल करिबकरिब अन्तिम चरणमा पुगेको छ।
ओझेलमा समृद्धि, विकास र सुशासन: सत्ता उल्झनमै २०८०
पछिल्लोपटक २०७९ मंसिरमा भएको आम निर्वाचनपछि पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे।
मूल नेतृत्वमा सधैं बाहुन-क्षेत्री
पार्टी सभापतिबाहेक अन्य पदमा महिला, मधेसी, दलित, जनजाति तथा अल्पसंख्यकलाई कांग्रेसले सुरुवाती दिनदेखि नै समेट्दै आएको छ। तर यसको मूल नेतृत्व भने बाहुन–क्षेत्रीकै वरिपरि घुमेको छ।
‘कांग्रेसलाई सघाउने दाहाल आश्वासन’
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा पार्टी पदाधिकारीबाट निर्णय गर्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
कांग्रेसको मतले सत्ता गठबन्धनमा संशय
पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन।
आशा र आशंकासहित संसद् सुरु
दलीय र व्यक्तिगत स्वार्थमा संसद्बाट कानुन निर्माण गर्ने र त्यो सम्भव भएन भने अध्यादेशको सहारा लिने केपी ओलीको अभ्यासलाई त्यसपछि गठित शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दियो।
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित
आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनबाट देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
संसदीय दलको नेतामा शेखर कोइरालाले गरे गगनलाई प्रस्ताव
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा गगनकुमार थापालाई प्रस्ताव गर्ने भएका छन्।
Loading...