संग्रह
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैँया तोकिएको छ। सुन बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।
Whatsapp
सुनको मूल्य घट्यो चाँदीको स्थिर
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य घट्यो चाँदीको स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ। यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो।
Whatsapp
४ सयले बढ्यो सुनको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
४ सयले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहने छ।
Whatsapp
सुनचाँदीका मूल्यमा सामान्य गिरावट
Clock | नागरिक १ मिनेट पाठ
सुनचाँदीका मूल्यमा सामान्य गिरावट
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ९ सय कायम भएको छ। पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।
Whatsapp
सुनचाँदीको मूल्य घट्यो
Clock | नागरिक १ मिनेट पाठ
सुनचाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार तोकिएको छ।
Whatsapp
२ सयले घट्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
२ सयले घट्यो सुन
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ९० मा कारोबार भएको थियो।
Whatsapp
सुनको मूल्यमा सामान्य वृद्धि
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्यमा सामान्य वृद्धि
सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैयाँले बढेको हो।
Whatsapp
घट्यो सुनको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
घट्यो सुनको मूल्य
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर रु एक हजार २सय ६० पुगेको महासङ्घले जनाएको छ।
Whatsapp
सुनको मूल्यमा सामान्य वृद्धि
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकिएको छ।
Whatsapp
सुनको मूल्य बढ्योः चाँदीको स्थिर
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य बढ्योः चाँदीको स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस