आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९१ हजार ५०० कायम भएको छ। पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार तोकिएको छ। त्यसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४ सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २ सय तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ।
नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा १,२०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो।
सोमबार प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार घटेर दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। सोमबार प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।