संग्रह
घट्यो सुनको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर ९२ हजार ५ सयमा आएको छ । पहेँलो सुन अधिल्लो दिन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।
Whatsapp
प्रतितोला सयले बढ्याे सुनकाे मूल्य
Clock | नागरिक १ मिनेट पाठ
प्रतितोला सयले बढ्याे सुनकाे मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४ सय तोकिएको थियो।
Whatsapp
आज १५ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा?
Clock | नागरिक १ मिनेट पाठ
आज १५ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा?
आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
Whatsapp
सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो
सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
Whatsapp
प्रतितोला सयले घट्यो सुनको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
प्रतितोला सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सयले ले घटेर ९८ हजार ५ सय तोकिएको छ।
Whatsapp
साताकाे पहिलाे दिन सुनकाे मूल्य प्रतितोला एक लाख ५ सय
Clock | नागरिक १ मिनेट पाठ
साताकाे पहिलाे दिन सुनकाे मूल्य प्रतितोला एक लाख ५ सय
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५ सय तोकिएको छ।
Whatsapp
एक हजारले घट्यो सुनको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
एक हजारले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय छ।
Whatsapp
सुनको मूल्य बढ्यो
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो।
Whatsapp
बढ्यो सुनचाँदीको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
बढ्यो सुनचाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैँया छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय रुपैँया थियो।
Whatsapp
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस