संग्रह
पाँच सयले घट्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
पाँच सयले घट्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।
Whatsapp
चार सयले बढ्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
चार सयले बढ्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ। प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने ८८ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छ।
Whatsapp
एक हजार ७ सयले घट्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
एक हजार ७ सयले घट्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार छापवाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।
Whatsapp
एक हजारले घट्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
एक हजारले घट्यो सुन
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै एक हजारले घटेको छ। तोलामा ८७ हजार ५ सय रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण भएको छ।
Whatsapp
सुनको मूल्य घट्यो
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य घट्यो
महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ। सोमबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १५५ तोकिएको छ।
Whatsapp
४ सयले घट्यो सुनको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
४ सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार सय तोकिएको छ।
Whatsapp
सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय
छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो।
Whatsapp
तीन सयले बढ्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
तीन सयले बढ्यो सुन
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० कायम भएको छ। छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो।
Whatsapp
सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९२ हजार १००मा कारोबार भएको थियो।
Whatsapp
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस