स्थानीय बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। अघिल्लो साता पनि लगातार घटेको सुन आज साताको पहिलो दिन नै तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८स्य५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३ सय५० रुपैयाँमा कारोवार भएको थियो।
यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार तोलामा एक हजार ३सय३५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार ३ सय२५ रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। रासस
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।
आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।