स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ।
त्यस्तै,तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार एक सय ५० कायम भएको छ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ।
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। बुधवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय कायम रहेको थियो। भने आज सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ प्रतितोला ८९ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ८ सय ५० रहेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ।
बुधवार प्रतितोला चाँदीको मूल्य १३ सय ४५ रहेको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।