संग्रह
पाँच सयले घट्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
पाँच सयले घट्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।
Whatsapp
चार सयले बढ्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
चार सयले बढ्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ। प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने ८८ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छ।
Whatsapp
एक हजारले घट्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
एक हजारले घट्यो सुन
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै एक हजारले घटेको छ। तोलामा ८७ हजार ५ सय रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण भएको छ।
Whatsapp
५ सयले बढ्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
५ सयले बढ्यो सुन
स्थानीय बजारमा आज सुनको मूल्यमा पुनः वृद्धि भएको छ। अघिल्लो साता लगातार घटेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५ सय रुपैयाँले वृद्धि भएको हो।
Whatsapp
सुनको मूल्यमा सामान्य गिरावट
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्यमा सामान्य गिरावट
नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Whatsapp
सुनको मूल्य घट्यो
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य घट्यो
आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार २ सय रुपैयाँ घटेर तोलामा ८७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Whatsapp
तीन सयले बढ्यो सुन
Clock | नागरिक १ मिनेट पाठ
तीन सयले बढ्यो सुन
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको थियो।
Whatsapp
एक सयले बढ्याे सुन
Clock | नागरिक १ मिनेट पाठ
एक सयले बढ्याे सुन
नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए।
Whatsapp
सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९२ हजार १००मा कारोबार भएको थियो।
Whatsapp
सुनको मूल्य घट्यो
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य घट्यो
नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैँयाले घटेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस