नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले बढेर ९१ हजार ४ सय कायम भएको छ। छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३ सयमा मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला र ९० हजार ९ सयमा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० ले बढेर एक हजार दुइ सय ३५ पुगेको छ। चाँदी सोमबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए।
स्थानीय बजारमा आज (सोमबार) सुनकाे मूल्य एक सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएकाे छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।