सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले घटेर ९३ हजार तोकिएको छ। पहेँलो सुन अधिल्लो दिन प्रतितोला ९३ हजार २ सय मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५ सय कायम भएको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ७ सय तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २सय ६० पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ।
स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदी मूल्य केही घटेको छ। सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। मंगलबार बिहानदेखि घटेको मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ।
आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ थियो।
यसैगरी तेजाबी सुन भने १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ मात्र घटेको छ। यो प्रतितोला १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।